देउवा नेतृत्व ‘मक्किन’ थालिसक्यो : ओमकार श्रेष्ठ
काठमाडौँ : नेपाली काँग्रेसका नेता ओमकार श्रेष्ठले सभापति शेरबहादुर देउवाको नेतृत्व मक्किन थालेको टिप्पणी गरेका छन्। उनले नेतृत्वको अघिपछि लहराको कारण देउवाको पहिचान र प्रभाव नदेखिने भइसकेको बताएका छन्। पार्टीको विशेष महाधिवेशन पक्षधरले बुधवार काठमाडौँमा आयोजना गरेको भेलामा बोल्दै उनले...
