अनियन्त्रित भएर बीच सडकमा पल्टियो दाङबाट काठमाडौं आउँदै गरेको बस
मुग्लिन-नारायणघाट सडक खण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन्। दाङबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०२-००१ ख ०४६० नम्बरको बस शुक्रबार बिहान अन्दाजी ३:१० बजे चितवनको भरतपुर महानगरपालिका-२९ घुमाउनेस्थित नारायणघाट-मुग्लिन सडक खण्डमा दुर्घटना भएको हो। ट्राफिक प्रहरी कार्यालय...
