मनायो ५१ दिन, कमाइ १ करोड २९ लाख!
यो वर्षको प्रतीक्षित फिल्ममध्ये एक मानिएको 'झरीपछिको इन्द्रेणी' पुस ४ गते रिलिज भएको थियो। रिलिजअघि राम्रो चर्चा भए पनि यसको व्यापार भने अपेक्षित हुन सकेन। फिल्मले केही हलमा शनिबार प्रदर्शनको ५१ दिन मनायो। यो अवधिमा फिल्मले कुल १ करोड २९...
