फिस्टेल ड्रिम पार्कको आईपीओ बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त
काठमाडौँ : आयु इन्टरटेन्मेन्ट लिमिटेडले पर्यटकीय नगरी पोखरामा रहेको फिस्टेल ड्रिम पार्कको सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले प्रतिशेयर अंकित मूल्य १०० मा आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३०,००,००० कित्ता शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल...
