काठमाडौंको धोबीखोलामा मृत भेटिए एक पुरूष
काठमाडौंको धोबीखोलामा एक पुरूष मृत भेटिएका छन्। बिहीबार बिहान मदन भण्डारी मेमोरियल कलेज जाने धोबिखोला पुलमुनि एक पुरूषको शव फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए। खोलामा शव नजिकै एउटा साइकल पनि देखिएको छ। मृत भेटिएका...
