जेनजीहरू, यो उपदेश हैन है!
कुरा सुरू गरौं एक जना माओवादी युवाको प्रसंगबाट। ऊ नाताले मेरो भतिज पर्छ। निकै समय अगाडिको कुरा हो। सानै उमेरमा ऊ माओवादी भयो र युद्धमा हिँड्यो। त्यसपछि लगभग ४ वर्ष ऊसँग मेरो भेट भएन। जब देशमा शान्तिवार्ता भयो र २०६२/६३ सालको...
