त्रिपाल टाँगेर एमालेले सुरू गर्यो केन्द्रीय कार्यालय सञ्चालन
नेकपा (एमाले) ले त्रिपाल टाँगेर केन्द्रीय कार्यालय सञ्चालन सुरू गरेको छ। शनिबारदेखि त्रिपाल टाँगेर केन्द्रीय कार्यालय सञ्चालन गर्न थालिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। उनका अनुसार चमेना गृहको अगाडिपट्टिको भागमा अहिले त्रिपाल टाँगिएको छ। त्यहीँबाट केन्द्रीय कार्यालयको नियमित काम...
