दैलेख २ मा विष्णु रिजाल सबैभन्दा बढी मत ल्याएर भए उम्मेदवार सिफारिस
नेकपा एमाले दैलेख क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उम्मेद्वारको छनौटमा केन्द्रीय सदस्य विष्णु रिजालले सबैभन्दा बढी मत ल्याएका छन्। उक्त क्षेत्रमा चारजना पुरुष आकांक्षीहरूमा सहमति कायम हुन नसकेपछि शनिबार भएको आन्तरिक निर्वाचनमा रिजालले पहिलो मत प्राप्त गरेका थिए। उनले...
