भारतले नीति परिवर्तन गरेसँगै फलामे वस्तुको निर्यात खस्कियो, कस्तो छ उत्पादन अवस्था?
आर्थिक वर्ष २०७८/७९ देखि तीन वर्ष लगातार उकालो लागेको फलाम तथा स्टिलजन्य वस्तुको निर्यात पछिल्लो डेढ वर्षदेखि खस्किएको छ। चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा फलामे पाता, सिआरसिट (चिल्लो, सफा र मेसिनरी कामका लागि प्रयोग हुने फलामे पाता), एमएस स्टिल...
