रामजी रामलाई प्रश्न– तपाईंलाई डाक्टर बनाउन राज्यले लगानी गर्यो, राजनीतिमा किन आउनुभयो?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ को चुनावका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा डा. रामजी राम पनि परेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको टिमबाट उनी समानुपातिक सूचीमा परेका हुन्। रामजी राम उनै डाक्टर हुन्, जसलाई सरकारले मधेसी...
