कस्तो देखियो रिलायन्स र सर्वोत्तमको वित्तीय अवस्था?
हालै दुई उत्पादनमूलक कम्पनीले चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन्। यी कम्पनीको वित्तीय अवस्था कस्तो देखियो र यसले सेयर मूल्यमा कस्तो प्रभाव पर्यो? आज हामीले त्यही हेरेका छौं। यी दुई कम्पनी हुन् रिलायन्स स्पिनिङ मिल्स...
