एमालेले प्रदेश र जिल्ला कमिटीको भर्चुअल बैठक गर्दै
नेकपा एमालेले ११ औं महाधिवेशनको सन्देश देशैभरि प्रवाह गर्नका लागि मंगलबार सबै प्रदेश र ७७ वटै जिल्ला कमिटीको संयुक्त बैठक आयोजना गरेको छ। पार्टीका महासचिव शंकर पोखरेलले भर्चुअल माध्यमद्वारा पार्टीको ठूलो समूहलाई एकैपटक महाधिवेशनको सन्देश प्रवाह गर्न लागेका हुन्। दिउँसो...
