सेनाले भन्यो– विपद् प्रतिकार्यका लागि सुकुम्बासीको विवरण माग्यौं
नेपाली सेनाले विपद् प्रतिकार्य पूर्वतयारीका लागि सुकुम्बासीहरूको विवरण मागिएको बताएको छ। बुधबार विज्ञप्ति निकाल्दै सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा नेपाली सेनाले सुकुम्बासीहरूको विवरण माग गरेको सम्बन्धमा स्पष्टीकरण दिएको हो। ‘नेपाली सेनाले विगतका वर्षहरूमा भएका विपद्का घटनाहरूलाई समेत मध्यनजर गर्दै नजिकिँदै...
