दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन फागुनमा, अबको अध्यक्ष को?
लोक तथा दोहोरी कलाकारहरूको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल महाधिवेशनको तयारीमा जुटेको छ। आगामी फागुनमा हुने ९ औं केन्द्रीय महाधिवेशनको तयारीमा प्रतिष्ठान जुटेको हो। प्रतिष्ठानका अनुसार महाधिवेशन फागुन १ देखि ३ गतेसम्म हुनेछ। अध्यक्ष रीता थापा मगरले...
