तस्बिरमा हेर्नुहोस् नुवाकोटको सिन्दुरे जात्रा
नुवाकोटमा यति बेला सिन्दुरे (वर्ष बन्धन) जात्रा चलिरहेको छ। २०८० सालको सिन्दुरे जात्रा तिथिमितिका कारण २०८१ सम्म आइपुगेको हो। जात्रामा बिहीबार धामी, धमिनी, गणेश, कुमार, गुठीयार लगायत टोलीहरू बाजागाजा र निसानसहित भैरवी माइको स्थानबाट तुलजा भवानीको मन्दिर गएका थिए। त्यस क्रममा उनीहरूले...