कैलालीमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
कैलालीमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्। भजनी नगरपालिका–९ मा ५० वर्षीया मानादेवी चौधरीको हत्या भएको थियो। फागुन १९ गते बिहान साढे ६ बजेतिर होलीको दिन बिहान उनीहरू सुत्ने बाख्राको खोर रहेको गोठभित्रै मानादेवीको शव फेला परेको थियो। जिल्ला प्रहरी प्रवक्ता...
