उज्यालो जापानको अँध्यारा कोठामा लुकेका चिसा सम्बन्ध!
जापान आफैँमा उज्यालो सहर, सूर्योदयको देश। जहाँ सहरहरू रातभर जागा हुन्छन्, झिलीमिली हुन्छन्। यो देख्दा लाग्छ, यहाँ हरेक दिन दीपावली मनाइन्छ। रेलहरू समयसँगै दौडिन्छन्। सडकहरूमा अव्यवस्थित ट्राफिक देखिँदैन। तर मानिसहरू नियममा बाँधिएका मोतीझैँ अनुशासनको मूर्त रूप बनेर हिँडिरहेका हुन्छन्। यसो...
