ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कांग्रेस सभापति थापा पुगे सर्लाही

१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही पुगेका छन्। काठमाडौंमा आज बिहान मतदान गरेर उनी हेलिकप्टरमार्फत् सर्लाही गएका हुन्। थापा सर्लाही ४ मा उम्मेदवार छन्। उनी सर्लाहीस्थित  बरहथवा नगरपालिकाका विभिन्न मतदान केन्द्र निरीक्षणमा छन्।

हेलिकप्टरमा झापा उडेका बालेन शाह ५२ नटिकल माइल टाढा पुगेपछि फर्किए काठमाडौं

६ मिनेट अघि   सेतोपाटी

झापाका लागि उडेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाह चढेको हेलिकप्टर काठमाडौं फर्किएको छ। शाह झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छन्। काठमाडौंको सिनामंगलमा बिहानै मतदान गरेपछि उनी झापा जान त्रिभुवन विमानस्थलबाट हेलिकप्टर चढेका थिए। हेलि एभरेष्टका प्रदीप गौतमका अनसार हेलिकप्टर उडेर...

कांग्रेस काठमाडौं–१ का उम्मेदवार प्रबल थापाले गरे मतदान

७ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस काठमाडौं–१ का उम्मेदवार प्रबल थापाले बुद्धनगरस्थित मतदान केन्द्रमा मतदान गरेका छन्। बिहानै मतदान केन्द्र पुगेर उनले आफ्नो मताधिकार प्रयोग गरेका हुन्।  उनले मतदातालाई निर्धक्क भई मतदानमा सहभागी हुन आग्रह गर्दै निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको उल्लेख...

चितवनमा मतदान गरी रूकुम पूर्व पुगे प्रचण्ड

८ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' रूकुम पूर्व पुगेका छन्। बिहीबार बिहान चितवन-३ मा मतदान गरेपछि उनी त्यहाँबाटै रूकुम पूर्व पुगेका हुन्। यसपालि प्रचण्ड रूकुम पूर्वमा उम्मेदवार छन्। चितवन-३ मा भने उनकी छोरीसमेत रहेकी भरतपुर महानगरपालिकाका पूर्वमेयर रेनु...

दोलखामा मतपत्र र छाप लुटेपछि प्रहरीले नियन्त्रणमा लियो बुथ प्रतिनिधि

१२ मिनेट अघि   सेतोपाटी

दोलखामा मतपत्र र स्वस्तिक छाप लुटेपछि प्रहरीले केही बुथ एजेन्टलाई नियन्त्रणमा लिएको छ। तामाकोशी गाउँपालिका वडा नम्बर ४ गोलेश्वर मावि मतदानस्थलमा विवाद उत्पन्न भएपछि मतदान रोकिएको सहायक जिल्ला प्रमुख अधिकारी औलाखबहादुर आलेले जानकारी दिए। उनकाअनुसार बुथका केही प्रतिनिधिले हस्ताक्षर नगरिएको मतपत्र...

बिहान ११ बजेसम्म देशभर १९ लाख २३ हजार ८२४ मत खस्यो- निर्वाचन आयोग

१६ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान केन्द्रमा मतदान भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ। केही ठाउँमा बाहेकका केन्द्रमा निर्वाध मतदान भइरहेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान ११ बजेसम्म देशभर १९ लाख २३ हजार ८२४ मत (करिब १०.१८ प्रतिशत) मत खसेको छ।...

महासंघ अध्यक्ष ढकालद्वारा काठमाडौंको विशालनगरस्थित मतदान केन्द्रबाट मतदान

१७ मिनेट अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौंको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मत दिएका छन्। मतदानपछि अध्यक्ष ढकालले मत केवल अधिकार मात्र नभई देशको भविष्य निर्धारण गर्ने जिम्मेवारीसमेत भएको बताए। उनले मतदानमार्फत मुलुकले सक्षम र दूरदर्शी नेतृत्व पाउने अपेक्षा...

चुनावका लागि रोल्पामा खटिएका एक प्रहरी बिरामी, लगियो अस्पताल

२८ मिनेट अघि   सेतोपाटी

रोल्पामा खटिएका एक जना प्रहरी बिरामी परेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पामा खटिएका प्रहरी सहायक हवल्दार जिवन पन्थी बिरामी परेको नेपाल प्रहरीको केन्द्रीय निर्वाचन प्रहरी सेलले जनाएको छ। पन्थीलाई उपचारका लागि रोल्पा अस्पताल रेउघामा लगिएको छ। उनको अवस्था मध्यम छ।...

इरानको सत्ता ढाल्न अमेरिकाले कुर्द समूहलाई हतियार दिएर स्थल आक्रमण गराउने तयारी!

३० मिनेट अघि   सेतोपाटी

इरानको इस्लामिक सत्ता ढाल्न अमेरिका र इसराइलले इरानका विभिन्न कुर्द समूहलाई हतियार दिएर इरानभित्र स्थलगत आक्रमणको तयारी गरेका छन्।  अमेरिका र इसराइलले शनिबार इरानमाथि सैन्य आक्रमण गरेपछि मध्यपूर्वमा युद्ध सुरू भएको छ। अमेरिका र इसराइलको संयुक्त आक्रमणको सुरूआतमै सर्वोच्च नेता आयातोल्लाह...

कलाकारहरूले गरे मतदान (तस्बिरहरू)

३४ मिनेट अघि   सेतोपाटी

बिहीबार देशभर प्रतिनिधिसभाको निर्वाचन भइरहेको छ। निर्वाचनमा आम जनतासँगै विभिन्न क्षेत्रका कलाकारहरूले समेत उत्साहपूर्वक मतदान गरिरहेका छन्। कलाकारहरूले बिहानै आ-आफ्नो मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। मतदानपछि कलाकारहरूले सामाजिक सञ्जालमा तस्बिर राख्दै निर्वाचनले देशले खोजेको सक्षम नेतृत्व पाउने...

काठमाडौंको बसन्तपुरमा धमाधम मतदान (तस्बिरहरू)

४९ मिनेट अघि   सेतोपाटी

बिहान ७ बजेदेखि देशभर मतदान भइरहेको छ। मतदानको समय साँझ ५ बजेसम्मका लागि तोकिएको छ। बिहान १० बजेसम्म करिब ६ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।  काठमाडौं क्षेत्र नम्बर-८ स्थित मतदानस्थलमा पनि बिहानैदेखि शान्तिपूर्ण मतदान भइरहेको छ। केही मतदाताहरू मतदान...

झापा-५ मा ११ बजेसम्म करिब २२–२३ प्रतिशत मत खसेको अनुमान

५४ मिनेट अघि   सेतोपाटी

झापा निर्वाचन क्षेत्र–५ मा बिहान ११ बजेसम्म करिब २२–२३ प्रतिशत मत खसेको अनुमान गरिएको छ। निर्वाचन अधिकृत विदुर कुमार कार्कीले हालसम्मको प्रारम्भिक विवरणअनुसार मतदान उत्साहजनक रूपमा भइरहेको जानकारी दिएका छन्। उनले भने, ‘११ बजेसम्ममा २२–२३ प्रतिशत मत खसेको हाम्रो अनुमान...

राप्रपा अध्यक्ष लिङ्देनले गरे मतदान

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र लिङ्देनले हल्दिबारी–१ स्थित वडा कार्यालय मतदान केन्द्रबाट मतदान गरेका छन्। झापा निर्वाचन क्षेत्र नम्बर ३ का सहायक निर्वाचन अधिकृत डिल्लीराम प्रसाईकाअनुसार अध्यक्ष लिङ्देनले वडा...

देशभर चुनावको उत्साह (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

देशभर एकाध घटनाबाहेक उत्साहपूर्वक ढंगले मतदान भइरहेको छ। दोलखाको  मतदान स्थलमा विवाद हुँदा मतदान रोकिएको छ। तामाकोशी गाउँपालिका-४ को मालु मतदानस्थलमा विवाद भएपछि मतदान रोकिएको हो। निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात भएपछि हवाई फायर भएको थियो। दाङको निर्वाचन क्षेत्र नं. ३...

गृहमन्त्री ओमप्रकाश अर्यालले गरे मतदान

१ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन्। गृहमन्त्री अर्यालले ललितपुर महानगरपालिकास्थित टीका विद्याश्रम मावि मतदान केन्द्र पुगेर मतदान गरेका हुन्। आज प्रतिनिधि सभा निर्वाचन भइरहेको छ। मतदान अपराह्न ५ बजेसम्म गर्ने समय तोकिएको छ।

ओखलढुंगाको एक मतदान केन्द्रमा भोट हाल्नै गएनन् मतदाता

१ घण्टा अघि   सेतोपाटी

ओखलढुंगाको एक मतदान केन्द्रमा मतदाताहरू भोट हाल्न नजाने भएका छन्। मानेभञ्ज्याङ गाउँपालिका-७ स्थित टोक्सेल भन्ने मतदान केन्द्रमा बिहीबार बिहान साढे १० बजेसम्म कोही पनि मतदान गर्न नआएको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए। उनका अनुसार स्थानीयहरूले विरोध स्वरूप मतदान...

दोलखाको मतदान स्थलमा विवाद हुँदा रोकियो मतदान

१ घण्टा अघि   सेतोपाटी

दोलखाको  मतदान स्थलमा विवाद हुँदा मतदान रोकिएको छ। तामाकोशी गाउँपालिका-४ को मालु मतदानस्थलमा विवाद भएपछि मतदान रोकिएको हो। निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात भएपछि हवाई फायर भएको थियो। त्यसपछि भिड नियन्त्रणमा लिन एकछिन मतदान कार्यक्रम रोकिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी...

६५ प्रतिशत मत खस्ने आयोगको अनुमान, प्रत्यक्षतर्फको नतिजा २४ घन्टाभित्रै सार्वजनिक गर्ने दाबी

१ घण्टा अघि   सेतोपाटी

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन्। मतदान गरेपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिदै उनले ७७ वटै  जिल्लामा आम मतदाताको उत्साहपूर्वक सहभागितामा मतदान भइरहेको उनले बताए। 'बिहान ७ बजेदेखि नै व्यवस्थित र उत्साहजनक...

न्युजिल्यान्ड फाइनल पुग्दा फिन एलेनले ३३ बलमा शतक प्रहार गरेपछि बनेका ८ रेकर्ड

१ घण्टा अघि   सेतोपाटी

फिन एलेनले टी-२० विश्वकपमा बनाएको कीर्तिमानी ब्याटिङले न्युजिल्याण्ड फाइनलमा पुगेको छ। दक्षिण अफ्रिकामाथि नौ विकेटको जितसँगै  विभिन्न रेकर्ड बनेका छन्। न्युजिल्याण्डका ओपनिङ ब्याटर फिन एलेनले दक्षिण अफ्रिकाविरुद्धको सेमिफाइनल खेलमा विस्फोटक ब्याटिङ गर्दै क्रिकेट इतिहासमा धेरै नयाँ कीर्तिमानहरू कायम गरेका छन्।...

बिहान १० बजेसम्म खस्यो १० लाख ६५ हजार मत

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आज सबै केन्द्रमा निर्बाध मतदान भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान १० बजेसम्म देशभर १० लाख ६५ हजार १२० मत (करिब ६ प्रतिशत) मत खसेको छ। आयोगका अनुसार अपराह्न पाँच...

दोलखाको मतदान स्थलमा विवाद भएपछि हवाइफायर

२ घण्टा अघि   सेतोपाटी

दोलखाको मतदान स्थलमा विवाद हुँदा प्रहरीले हवाइ फायर गरेको छ। बिहीबार बिहान ७ बजेदेखि सुरू भएको प्रतिनिधि सभा निर्वाचनको क्रममा तामाकोशी गाउँपालिका-४ को मालु मतदानस्थलमा विवाद भएपछि हवाइ फायर गरिएको हो। मतदान गर्ने क्रममा विवाद भएपछी स्थिति नियन्त्रणमा लिन हवाइ फायर गरिएको दोलखा...

भयरहित वातावरणमा मतदान गरौं, कांग्रेसको पक्षमा माहोल छ- विश्वप्रकाश शर्मा

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर-९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गरेका हुन्। उनले बिहीबार बिहान साढे ७ बजे मतदान गरेका हुन्। उनले सबैलाई मतदान गर्न आग्रह गरेका...

पास नभएका सवारी साधन सडकमै होल्ड, मतदान सकिएपछि छाडिने (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

पास नबोकेका सवारी साधनलाई ट्राफिक प्रहरीले जाँचका क्रममा सडकमा रोकेका छन्। बिहीबार देशभर मतदान भइरहेको छ। मतदानका दिन अत्यावश्यकीय सेवाका बाहेक अरू सवारी साधन चल्न रोक लगाइएको छ। जरूरी कामका लागि आवतजावत गर्न निर्वाचन आयोगले अस्थायी पास बाँडेको छ। अत्यावश्यकीय...

मतदानस्थलमा खटिएको प्रहरी जवानले बोकेको हतियारबाट अचानक चल्यो गोली, लाग्यो मतपेटिकामा

२ घण्टा अघि   सेतोपाटी

उदयपुरमा प्रहरी जवानले बोकेको हतियार अकास्मात पड्किँदा मतपेटिकामा क्षति भएको छ। बिहान ७:१३ बजे कटारी नगरपालिका-३ तरकारी तथा फलफूल बिक्री केन्द्र तावाखोलाको 'ख' मतदान केन्द्रमा खटिएका एक प्रहरी जवानले बोकेको सटगन झुक्किएर पड्किएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  ...