ट्रम्प प्रशासनले फिर्ता बोलायो नेपालसहित ३० देशका अमेरिकी राजदूत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नेपालसहित करिब ३० देशमा रहेका अमेरिकी राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। फिर्ता बोलाइएका सबै राजदूतहरू करिअर कूटनीतिज्ञ हुन्, जो पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा नियुक्त भएका थिए। अमेरिकी सञ्चार माध्यमहरूका अनुसार यी राजदूतहरूलाई सन् २०२६ जनवरीभित्र वासिङटन फर्किन...
