अब सुनको भाउ बढ्ला कि घट्ला? यी हुन् मूल्यमा प्रभाव पार्ने कारण
बुधबार सुनको मूल्य इतिहासकै उच्च दरमा कारोबार भयो। सुनको भाउ प्रतितोला दुई लाख ९५ हजार एक सय रूपैयाँ तोकियो। बिहीबार फेरि एकै दिन भाउ दुई हजार नौ सय रूपैयाँ घट्यो र दुई लाख ९२ हजार दुई सय रूपैयाँमा कारोबार भयो।...
