मेरो बुबाको बासै कोइराला निवासमा हुन्थ्यो, म कसरी राजनीतिक दलहरूलाई अलग्याएर जान सक्छु– प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीलाई शुक्रबार केही पत्रकारले सोधे, 'तपाईंले राजनीतिक दलहरूसँग खासै संवाद गर्नुभएको छैन, के उनीहरूलाई अलग्याएर जान खोज्नुभएको हो?' बालुवाटारमा आयोजित पत्रकार सम्मेनलमा सोधिएको यो प्रश्नको जबाफ दिने क्रममा प्रधानमन्त्री कार्कीले आफ्नो परिवारको राजनीतिक पृष्ठभूमि संक्षिप्त रूपमा बताएकी छन्। 'म राजनीतिक परिवारमा...
