ट्रम्पले भने, युरोप अब पहिलेजस्तो सुरक्षित छैन
काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपविरुद्ध कडा आलोचना गर्दै आप्रवासनका कारण महादेश कमजोर र क्षय हुँदै गएको दाबी गरेका छन्। ट्रम्पले अफ्रिकी र मुस्लिम बाहुल्य देशबाट आएका आप्रवासीप्रति कडा र आलोचनात्मक टिप्पणी दोहोर्याउँदै युरोप अब पहिलेजस्तो सुरक्षित र स्थिर नभएको...
