ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

माइतीघरमा जेनजी सहिदको सम्झना, तस्वीरहरू

९ मिनेट अघि   थाहाखबर

काठमाडौं : जेन-जी २.० को आयोजनामा आज माइतीघरमा सहिदहरूको सम्झनामा मौन धारण र सहिदहरूको तस्वीरमा फूल माला चढाएर श्रद्धाञ्जली अर्पण गरिएको छ। कार्यक्रममा सहिद परिवारको पनि उपस्थिति रहेको थियो।  

पाकिस्तानद्वारा इमरान खानको स्वास्थ्यबारे फैलिएका सबै अटकलबाजी अस्वीकार

१९ मिनेट अघि   थाहाखबर

पाकिस्तानी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार राणा सनाउल्लाह तथा पिटिआईका वरिष्ठ नेताहरूले पूर्व प्रधानमन्त्री इमरान खानको स्वास्थ्यबारे फैलिएका अनलाइन अटकलबाजी पूर्ण रूपमा गलत रहेको बताउँदै उनी ‘पूर्ण रूपमा ठिक रहेको’ बताएका छन्। उनको स्वास्थ्य बिग्रिएको दाबीहरूलाई डनसँग कुरा गर्दै दुवै पक्षले अस्वीकार...

विवाह गर्दै अभिनेत्री पूजा शर्मा

२४ मिनेट अघि   सेतोपाटी

अभिनेत्री पूजा शर्मा वैवाहिक सम्बन्धमा बाँधिने भएकी छिन्। उनले यही मंसिर २० गते प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कस्न लागेकी हुन्।  विवाह भक्तपुरको साँगामा अवस्थित पाँचतारे होटलमा विवाह समारोह आयोजना गरिएको छ। पूजा र युद्ध विगत ६ वर्षदेखि प्रेम सम्बन्धमा छन्।...

कार्यवाहक सभापति र दुवै महामन्त्रीहरूसँग छलफल गर्दै सभापति देउवा

२५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीहरू गगन थापा तथा विश्वप्रकाश शर्मासँग आज पनि छलफल गर्न लागेका छन्। सभापति देउवाले बिहीबार साँझ पनि उनीहरूसँग छलफल गरेका थिए। शुक्रबार दिउँसो १ बजे पुन: छलफलमा जुट्ने उनीहरूबीच समझदारी...

एक लाख बढीले निमावि लाइसेन्स परीक्षा दिँदै, फेरि ताेकिएन काठमाडौंमा केन्द्र

२६ मिनेट अघि   थाहाखबर

काठमाडौं : देशभरका एक लाख भन्दा बढी परीक्षार्थीहरूले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षामा सहभागी हुने भएका छन्। शिक्षक सेवा आयोगले सार्वजनिक गरेको परीक्षा केन्द्र,रोल्न अनुसार १ लाख एक हजार ७ सय ८३ जना परीक्षामा सहभागी हुने छन्। उक्त परीक्षा...

कुलेश्वर फलफूल बजारलाई व्यवस्थित बनाउन यसरी हुँदैछ काम (तस्बिरहरू)

४९ मिनेट अघि   सेतोपाटी

वर्षा हुनेबित्तिकै हिलो र अव्यवस्थित हुने कुनेश्वर फलफूल बजार अब व्यवस्थित हुने भएको छ। काठमाडौं महानरपालिकाकाले कुलेश्वर फलफूल बजार क्षेत्रमा अहिले ढलानको काम अगाडि बढाएको छ । सामान्यतया हिलाम्मे हुने यो फलफूल बजार वर्षाको समयमा त खुट्टा राख्ने ठाउँसमेत हुँदैन।...

६ करोड भन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा एक जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

६ करोड भन्दा बढी रकम बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं-१३ बस्ने २२ वर्षीय विकास शाह बानियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। रौतहटको गरूडाका शाहलाई प्रहरीले बिहीबार...

पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव

१ घण्टा अघि   थाहाखबर

गण्डकी : कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ भोलि पोखरा महानगरपालिका–१९ पुरनचौरको चुरुङ्गामा दोस्रो संस्करणको दाइँ महोत्सव हुने भएको छ । पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा महोत्सव गर्न...

रूसले कब्जा गरेको भूभागबाट युक्रेनी सेना नहटे आक्रमण तीव्र पार्ने पुटिनको चेतावनी

१ घण्टा अघि   सेतोपाटी

रूसले आफूले दाबी गरेको क्षेत्रबाट युक्रेनी सेना फिर्ता भएमात्रै आक्रमण रोक्ने बताएको छ। अमेरिकाले शान्ति योजना कार्यान्वयनका गर्न भरमग्दुधर प्रयास गरिरहेको समयमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले कब्जा गरेको भूभागबाट युक्रेनी सेना हटेमात्रै आक्रमण रोक्ने बताएका हुन्। अन्यथा आक्रमण नरोकिने...

बलिउड जोडी कियारा र सिद्धार्थले छोरीको पहिलो तस्बिर सेयर गर्दै सार्वजनिक गरे नाम

१ घण्टा अघि   सेतोपाटी

बलिउड जोडी अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणीले आफ्नी छोरीको नाम र तस्बिर सार्वजनिक गरेका छन्। केही महिनाअघि आमा-बुबा बनेको यो जोडीले छोरीको नाम 'सरायाह मल्होत्रा' राखेको छ।  कियाराले इन्स्टाग्राममा छोरीको सानो पैतालाको तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएकी हुन्।...

एनएमबी बैंकले गर्यो अनलाइन पेमेन्ट गेटवेको लागि एनसिएचएलसँग सहकार्य

१ घण्टा अघि   सेतोपाटी

एनएमबी बैंकले नेपाल क्लियरिङ हाउस (एनसिएचएल)सँगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरू गर्ने भएको छ।  पेमेन्ट गेटवेको सुविधा मार्फत बैंकले फिजिकल मर्चेन्ट जस्तै अनलाइन मर्चेन्ट पनि एक्वायर (प्राप्ति) गरी उक्त बैंकका अनलाइन मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी...

एनपिएलः चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा हालसम्म १४ खेल समाप्त भएका छन्। चौध खेल समाप्त हुँदा १४ अर्धशतक र एक शतक प्रहारको ‘रेकर्ड’ बनेको छ। एनपिएलमा हालसम्म नेपाली खेलाडीले शतक प्रहार...

मधेस प्रदेश मुख्यमन्त्री नियुक्ति विरूद्धको रिटमा आज पनि सुनुवाइ

१ घण्टा अघि   सेतोपाटी

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नियुक्त गरिएको रिटको विवादमाथि सर्वोच्च अदालतमा आज पनि सुनुवाइ भइरहेको छ। न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ। बिहीबारदेखि उक्त इजलासमा सुनुवाइ सुरू भएको थियो। अन्तिम सुनुवाइका लागि पेस भएको रिटमाथिको...

नबिल बैंक र एनआइबी–जिए बीच साना तथा मझौला उद्यमको सुदृढीकरणका लागि साझेदारी

१ घण्टा अघि   सेतोपाटी

नबिल बैंक र नेपाल इन बिजनेस–ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच साना तथा मझौला उद्यम (एसएमई) लाई अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउन रणनीतिक साझेदारी भएको छ।  सम्झौतामा नबिल बैंकका सिइओ मनोजकुमार ज्ञवाली र एनआइबी–जिए कार्यक्रम प्रमुख रतिस बस्न्यातले हस्ताक्षर गरेका हुन्।...

राप्रपाले मंसिर २३ गते काठमाडौंमा प्रदर्शन गर्ने

१ घण्टा अघि   सेतोपाटी

राप्रपाले मंसिर २३ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले मंसिर २३ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। उनकाअनुसार 'राजा, राजनीतिक दल र जेनजीका बीच नवीन समझदारीका लागि दबाव दिने उद्देश्यले मंसिर...

श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

श्रीलङ्कामा लगातारको भारी वर्षापछि उत्पन्न बाढी र भूस्खलनबाट मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ। देशका विभिन्न भागमा ६०० भन्दा धेरै घर क्षतिग्रस्त भएपछि सरकारले शुक्रबार सबै सरकारी कार्यालय तथा विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। गत हप्तादेखि लगातार बिग्रिँदो मौसमका...

भारू अझै कमजोर हुने आइएमएफको अनुमान

१ घण्टा अघि   सेतोपाटी

अन्तर्राष्ट्रिय मुद्रा कोषले भारतको रूपैयाँ अमेरिकी डलरको तुलनामा आगामी वर्षहरूमा क्रमशः कमजोर हुँदै जाने नयाँ अनुमान सार्वजनिक गरेको छ।  नोभेम्बर २६ मा प्रकाशित प्रतिवेदनमा आइएमएफले भारूको अवमूल्यन पहिले अनुमान गरिएभन्दा बढी हुने उल्लेख गरेको हो। आइएमएफ को प्रक्षेपण अनुसार आर्थिक...

कामना सेवा विकास बैंकलाई लगातार दोस्रो वर्ष साफा अवार्ड

१ घण्टा अघि   सेतोपाटी

कामना सेवा विकास बैंकले लगातार दोस्रो वर्ष ‘साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) अवार्ड’ हासिल गरेको छ।  बैंकलाई वित्तीय सेवा क्षेत्रमा प्रदान गरिने ‘सर्टिफिकेट अफ मेरिट अवार्ड’ बाट सम्मानित गरिएको हो। साफाले आर्थिक वर्ष २०२३/२४ को वार्षिक प्रतिवेदनको आधारमा पारदर्शिता,...

एनपिएल क्रिकेटः चितवन टस जितेर बलिङमा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं  : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा चितवन राइनोज र काठमाण्डु गोर्खाज भिड्दैछन्। त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको छ। कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अङ्क जोड्दै...

भायानेटको ‘सुपरहिट इन्टरनेट प्याक’ सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

भायानेट कम्युनिकेशनले उच्च गति, भरपर्दो र किफायती इन्टरनेट लक्षित नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’ बजारमा ल्याएको छ।  योजनामा १००, २०० र ३०० एमबिपिएसको इन्टरनेट उपलब्ध छ।  २०० एमबिपिएसको वार्षिक प्याकेज ११ हजार २०० (करसहित) तय गरिएको छ। २०० एमबिपिएस वा सोभन्दा...

काठमान्डुविरूद्ध टस जितेको चितवनको टोलीमा एक खेलाडी परिवर्तन

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा शुक्रबारको पहिलो खेलमा चितवन राइनोजले टस जितेको छ।  टस जितेको चितवनले काठमान्डुविरूद्ध फिल्डिङ रोजेको छ। दुवै टोलीले अहिलेसम्म दुई दुई खेलमा निकालेका छन्। चितवनले तीन खेल खेल्दा काठमान्डुले भने चार खेल खेलिसकेको छ। ...

भदौ २३ र २४ को घटनापश्चात कलाकारको मनोदशा भन्ने नाटक 'केअस' (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

टेकुस्थित कथा घेराको कौसी थिएटरमा कलाकार इलुममणि दीक्षित र विजय आनन्द ताम्राकार अभिनीत नाटक ‘के अस’को नियमित मञ्चन सुरु भएको  छ।   यो नाटक  भदौ २३ र २४ को घटनापश्चात कलाकारहरूले अनुभूत गरेको मानसिक छटपटी र सामाजिक मनोदशालाई अभिव्यक्त गर्ने...

सशस्त्र प्रहरीका समिककुमार महर्जन एसएसपीमा बढुवा सिफारिस

१ घण्टा अघि   सेतोपाटी

सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) समिककुमार महर्जन सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले महर्जनलाई एसपीबाट एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो। रिक्त रहेको एक पदका लागि महर्जनलाई सिफारिस गरिएको हो। बढुवा...

एनएमबी बैंकले पायो ‘एक्सिलेन्स इन कमर्सियल कार्डस विजनेश’ अवार्ड

१ घण्टा अघि   सेतोपाटी

एनएमबी बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित ‘लिडरसीप कन्क्लेभ नेपाल २०२५’ सम्मेलनमा ‘एक्सिलेन्स इन कमर्सियल कार्डस विजनेश’ अवार्ड प्राप्त गरेको छ । यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्रदान...