थपियो जेनजी आन्दोलनको छानबिन गर्न बनेको आयोगको कार्यादेश
भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगको कार्यादेश थपिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय भएको सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए। उनका अनुसार मंसिर २४ गते...
