पत्नीको हत्या आरोपमा पति पक्राउ
सङ्खुवासभा : सङ्खुवासभाको मादी नगरपालिकामा कुटपिट गरी पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ परेका छन्। पक्राउ पर्नेमा मादी नगरपालिका–३ का ४९ वर्षीय प्रेम दोर्ची शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताए। मंसिर ९ गते राति...
