कस्ता छन् सेयर मूल्य घटेका तर आकर्षण बढेका यी २ कम्पनी?
मंगलबार सेयर बजारमा सबभन्दा धेरै बढ्ने समूहमा वित्त समूह रह्यो। यो समूह समग्रमा २.८७ प्रतिशतभन्दा धेरैले बढ्यो। वित्त कम्पनीमा लगानीकर्ता आकर्षित हुन थालेसँगै यो समूहमा उच्च वृद्धि भएको हो। वित्त कम्पनीहरूमा पनि मंगलबार दुइटा चाहिँ धेरै आकर्षण हुने पाँच वटा कम्पनीभित्र...
