वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्कवृद्धि खारेज
काठमाडौं : वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले शुल्क वृद्धि खारेज गर्दै पुरानै मूल्य यथावत् गराएका हुन्। यसअघि परीक्षण शुल्क छ हजार ५०० बाट बढाएर नौ हजार ५०० पु¥याइएको...
