ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पूर्वतयारी नभएका आयोजना कार्यान्वयन नगर्ने अर्थमन्त्री खनालको पहिलो निर्णय

१० मिनेट अघि   सेतोपाटी

अन्तरिम सरकारका नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पूर्वतयारी नभएका र प्राथमिकतामा नपरेका टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन्। उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको प्रतिवेदन कार्यान्वयन हुने समेत बताएका छन्। खनालकै अध्यक्षतामा केही समयअघि उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस...

शपथलगत्तै आन्दोलनका मृतक परिवारलाई भेट्न त्रिवि शिक्षण अस्पताल गए कुलमान (तस्बिरहरू)

११ मिनेट अघि   सेतोपाटी

ऊर्जामन्त्री कुलमान घिसिङ त्रिवि शिक्षण अस्पताल पुगेका छन्।  शीतलनिवासमा शपथ ग्रहणलगत्तै मन्त्री घिसिङ आन्दोलनमा ज्यान गुमाएकाहरूको परिवारलाई भेट्न टिचिङ अस्पताल पुगेका हुन्। भदौ २३ र २४ गतेको प्रदर्शनीको क्रममा मृत्यु भएका ४६ जनाको शव पोष्टमर्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा ल्याइएको...

एमाले अध्यक्ष छाड्न केपी ओलीमाथि दबाब

२१ मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ गतेको जेन–जी नेतृत्वको विद्रोहले सत्ताको नेतृत्व गरिरहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई बहिर्गमित हुन बाध्य बनायो। उनी अहिले पनि सेनाको सुरक्षा घेराभित्र छन्। उनी कहिले घेरामुक्त भएर पार्टी काममा फर्कन्छन्? एमाले नेता–कार्यकर्ता अन्योलमा छन्। पार्टी नेतृत्व...

एनसेलको प्रतिज्ञा–नेपालको लागि हामी फेरी उठ्नेछौं

३६ मिनेट अघि   सेतोपाटी

गत साताको तोडफोडका घटनाबाट एनसेलका काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा ठूलो क्षति पुगेको कम्पनीले जनाएको छ।  यस घटनाले भौतिक संरचनासँगै कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा गम्भीर चुनौती उत्पन्न भएको एनसेलले विज्ञप्तिमार्फत जानकारी दिएको...

अझै टुंगो लागेन दशैँका लागि अग्रिम टिकट बुकिङ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : यस वर्षको दशैँ आउन अब एक हप्ता मात्रै बाँकी छ। यही असोज ६ गते घटस्थापना परेको छ। तर,हालसम्म पनि दशैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिएको छैन। नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य...

नवनियुक्त तीन मन्त्रीले लिए शपथ (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।  शीतलनिवासमा सोमबार मध्याह्न विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन्।  रामेश्वर खनालले अर्थ मन्त्री, कुलमान घिुसिङले ऊर्जा मन्त्री र ओमप्रकाश अर्यालले गृह र कानुन मन्त्रीको शपथ लिएका हुन्।  शपथ...

मन्त्रीहरूमा रामेश्वर खनाललाई पहिलो वरीयता

१ घण्टा अघि   सेतोपाटी

सरकारले गठन गरेको मन्त्रीहरूमा अर्थमन्त्री रामेश्वर खनाललाई पहिलो वरीयतामा राखिएको छ। सोमबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीन जना मन्त्रीहरूलाई शपथ गराएका हुन्। पहिलो नम्बरमा अर्थमन्त्री खनाल छन् भने दोस्रो नम्बरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र...

युनिभर्सल पावरको लाभांश घोषणा, हकप्रद पनि दिने

१ घण्टा अघि   सेतोपाटी

युनिभर्सल पावर कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ।  कम्पनीले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०‍.४७३७ नगद लाभांश दिने प्रस्ताव गरेको छ।  कम्पनीको लाभांश प्रस्ताव साधारण सभाबाट स्वीकृत हुन बाँकी छ। कम्पनीले...

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तार गरेकी छिन्। उनले नियुक्त गरेका तीन मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङलाई शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण...

एकसाथ देखिए नवनियुक्त तीन मन्त्री

१ घण्टा अघि   सेतोपाटी

नवगठित अन्तरिम सरकारका मन्त्रीहरूले आज शपथ लिँदै छन्। शीतल निवासस्थित राष्ट्रपति कार्यालयम शपथ ग्रहण समारोह सुरू भएको छ।  शपथ ग्रहणका लागि तीन जना मन्त्री उपस्थित भइसकेका छन्।  अधिवक्ता ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनालले मन्त्रीको शपथ लिइरहेका छन्। शपथ...

सागर डिष्टिलरीको आइपिओ खुल्यो

१ घण्टा अघि   सेतोपाटी

सागर डिष्टिलरी लिमिटेडले सोमबारदेखि सर्वसाधारणको लागि आइपिओ बिक्री खुला गरेको छ। कम्पनीले यसअघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको थियो।  कम्पनीले ११ लाख ९० हजार ६ सय ४० कित्ता सेयर सर्वसाधारणमा जारी गरेको हो।  कम्पनीको सेयर...

तोडफोड र आगजनी हुनबाट यसरी जोगियो थापाथली प्रहरी बिट

१ घण्टा अघि   सेतोपाटी

जेन-जी आन्दोलनका क्रममा काठमाडौं उपत्यकाका दर्जनौं प्रहरी वृत्त र बिटमा तोडफोड तथा आगजनी भयो। सिंहदरबार प्रहरी वृत्त अन्तर्गत थापाथली प्रहरी बिट भने तोडफोड तथा आगजनी हुनबाट बच्यो। त्यहाँ सुकुम्बासी बस्तीका बासिन्दाले प्रहरी बिटलाई अराजक तत्वहरूको आक्रमणबाट बचाउन सफल भए। उनीहरूले प्रहरीका सरसामान, भाँडावर्तनदेखि लत्ताकपडा...

तोडफोड र आगजनी हुनबाट यसरी जोगियो थापाथली प्रहरी बिट

१ घण्टा अघि   सेतोपाटी

जेन-जी आन्दोलनका क्रममा काठमाडौं उपत्यकाका दर्जनौं प्रहरी वृत्त र बिटमा तोडफोड तथा आगजनी भयो। सिंहदरबार प्रहरी वृत्त अन्तर्गत थापाथली प्रहरी बिट भने तोडफोड तथा आगजनी हुनबाट बच्यो। त्यहाँ सुकुम्बासी बस्तीका बासिन्दाले प्रहरी बिटलाई अराजक तत्वहरूको आक्रमणबाट बचाउन सफल भए। उनीहरूले प्रहरीका सरसामान, भाँडावर्तनदेखि लत्ताकपडा...

दुई महिनाकी सुत्केरीमाथि बलात्कार आरोपमा एक जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

मकवानपुरमा दुई महिनाकी सुत्केरीमाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।  राक्सिराङ गाउँपालिका-१ इन्दुङ बस्ने ४२ वर्षीय रमेश थिङ पक्राउ परेका हुन्। थिङलाई आइतबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए।  '२२ वर्षीया महिला आइतबार बिहान...

आजदेखि खुले सिनेमा हल

१ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनका कारण ठप्प भएका देशभरका सिनेमा हलहरू सोमबारदेखि खुलेका छन्। हल खुलेसँगै यसअघिका फिल्महरू नै प्रदर्शनमा आएका छन्। 'रिमै' र 'कोशेढुंगा', 'गुन्योचोलो', 'मोहर' लगायतका फिल्महरू प्रदर्शनमा आएका हुन्। केही विदेशी फिल्महरू समेत हलमा लागेका छन्।  नेपाल चलचित्र संघको आइतबार बसेको बैठकले सोमबारदेखि...

शीतल निवासमा मन्त्रीहरूको सपथ (लाइभ)

१ घण्टा अघि   सेतोपाटी

‍शीतल निवासमा मन्त्रीहरुको सपथ हुँदैछ। प्रधानमन्त्री सुशीला कार्कीको क्याबिनेटमा रहने मन्त्रीहरूले आज सपथ लिन लागेका हुन्।  अहिलेसम्म ‍ओमप्रकाश अर्याल गृह र कानुन मन्त्री, कुलमान घिसिङ ऊर्जमन्त्री र रामेश्वर खनाल अर्थमन्त्री बन्ने टुंगो लागिसकेको छ। सपथ ग्रहणका लागि शीतल निवास परिसरमा मन्च तयार पारिएको छ। ...

टिचिङमा मृत्यु भएका ८ जनाको शरीर चिन्न नसक्ने, डिएनए टेष्ट गरिने

१ घण्टा अघि   सेतोपाटी

जेन-जी प्रर्दशनीको क्रममा ज्यान गुमाएका ८ जनाको शव चिन्न नसकिने खालको रहेको छ। आठ जनाको डिएनए टेष्टमार्फत पहिचान गर्नुपर्ने टिचिङ अस्पतालले जनाएको छ। गोली लागेर मृत्यु भएका २६ जनाको शव पोष्टमर्टम भइसकेको छ। त्यसमध्ये सोमबारसम्म २३ जनाको शव परिवारले बुझेका छन्। भदौ...

फूलपातीमा रिलिज हुने फिल्मको संख्या पुग्यो चार, थपियो 'अभिमन्यु' पनि

१ घण्टा अघि   सेतोपाटी

दसैं फूलपाती अर्थात असोज १३ गते नेपाली बक्स अफिसमा ठूलो भिडन्त हुने भएको छ। यसअघि भदौ २७ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'अभिमन्युः च्याप्टर १' अब फूलपातीका दिन रिलिज हुने भएपछि सो मितिमा प्रदर्शन हुने फिल्मको संख्या चार पुगेको छ। जेनजी आन्दोलनका...

काठमाडौंमा सुरू भयो चाडवाड लक्षित सुपथ मूल्य पसल (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंमा सुपथ मूल्य पसल सुरू भएको छ।  दसैं, तिहार नजिकिँदै गर्दा खाद्य संस्थानले थापाथलीस्थित कार्यालयमा सुपथ मूल्य पसल सुरू गरेको हो।  चाडपर्व लक्ष्य गरी काठमाडौंका विभिन्न ठाउँमा खाद्यले सुपथ मूल्य पसल सञ्चालन गर्छ। सुपथ मूल्य पसल सञ्चालन भएपछि बिहानैबाट किनमेल गर्न...

वेस्ट इन्डिजविरूद्ध खेल्ने नेपाली टोली घोषणा, आदिल अन्सारीको पुनरागमन

१ घण्टा अघि   सेतोपाटी

नेपाल क्रिकेट संघ (क्यान) ले असोज दोस्रो साता युएईमा हुने नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० सिरिजका लागि राष्ट्रिय टोली घोषणा गरेको छ।  शारजाहमा हुने सिरिजलाई युनिटी कप टी-२० अन्तर्राष्ट्रिय सिरिजको नाम दिइएको छ। टोलीमा अलराउन्डर आदिल अन्सारीलाई स्थान दिइएको...

वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी–२० सिरिजका लागि टिमको घोषणा गरेको छ। क्यानले सेप्टेम्बर २७, २९ र ३० मा युएईको शारजाह क्रिकेट स्टेडियममा हुने सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको हो। नेपाली...

सुन–चाँदीको मूल्य बढ्यो

२ घण्टा अघि   सेतोपाटी

स्थानीय बजारमा सोमबार सुनको मूल्य बढको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  संघका अनुसार आइतबार प्रतितोला २ लाख १५ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको सुन सोमबार दुई लाख १५ हजार...

शेरबहादुर र आरजु देउवा दुवैको गर्धनमा चोट, अझै एक साता अस्पतालमै

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी तत्कालीन परराष्ट्र मन्त्री आरजु राणामाथि घरभित्रै पसेर भदौ २४ गते प्रदर्शनकारीहरूले कुटपिट गरे। बूढानीलकण्ठस्थित घरभित्रै पसेर प्रदर्शनकारीहरू सभापति देउवा र आरजुमाथि जाइलागेका थिए।  प्रदर्शनकारीहरूले सभापति देउवा दम्पतीमाथि कुटपिट र लछारपछार गरेको भिडिओ...

फिर्ता हुन थाल्यो लुटिएका चामल र चिनी

२ घण्टा अघि   थाहाखबर

सिरहा : यहाँको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटपाट गरिएको खाद्यान्न प्रशासनको कडा उर्दीपछि फिर्ता हुन थालेको छ। जेनजी आन्दोलनका क्रममा गत मङ्गलबार दिउँसो कम्पनीको गोदामबाट चामल, चिनी लुटपाट भएको थियो। इलाका प्रशासन कार्यालय लहानका प्रशासकीय अधिकृत...