श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले जारी गरे घोषणा पत्र
देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले बताएका छन्। धरान उपमहानगरका प्रमुख समेत रहेका उनले धरानमा पार्टीको घोषणापत्र तथा एजेन्डा सार्वजनिक गर्दै भने, ‘जनतालाई देश र माटोसँग जोड्नु आवश्यक छ। केबल योजनाबद्ध काम र...
