एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले एमाले निर्वाचनबाट भाग्ने पार्टी नभएको बताएका छन्। प्रेस चौतारी नेपालमा आयोजित कार्यक्रममा नेकपा एमाले निर्वाचनबाट कहिल्यै नभागेको र अब पनि नभाग्ने बताएका हुन। एमाले जनताको पहिलो पार्टी रहेको बताउँदै महासचिव...
