'कुमारी' मा रोमान्टिक देखिए अभिषेक र आकृति
दिनेश राउत निर्देशित प्रेम कथानक फिल्म 'कुमारी' को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। आइतबार सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी रोमान्टिक अवतारमा देखिएका छन्। पोस्टरले प्रेमिल भाव, युवा जोडीबीचको नजिकपन र उत्साहपूर्ण मुडलाई प्रस्तुत गर्छ। सौम्य र...
