समस्याग्रस्त सहकारीको बचत फिर्ता जेठदेखि सुरू, कर्जा असुलीमा कडाइ
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आगामी जेठको पहिलो साताबाट बचत फिर्ता प्रक्रिया सुरु गर्ने भएको छ। समितिले मिति २०८३ वैशाख ९ गतेदेखि कार्य प्रारम्भ गर्दै करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको जनाएको छ। समितिका अनुसार...
