कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला (तस्बिरहरू)
नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूको भेला सुरू भएको छ। आज दिउँसो प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भेला भएको हो। भेलामा केन्द्रीय सदस्यहरू मधु आचार्य र प्रतिमा गौतम पनि सहभागी छन्। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर...
