दुई खेलाडीको अर्धशतक, चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य
काठमाडौं : चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङमा उत्रिएको चितवनले ४ विकेट गुमाएर १७६ रन बनायो। चितवनका लागि डेविड मलनले सर्वाधिक ८० रन बनाए। अर्जुन साउदले ५२ रनको योगदान दिँदा रवि बोपरा र सैफ जैवले क्रमश...
