प्यालिएटिभ केयर के हो? कस्ता बिरामीलाई किन दिइन्छ?
कुनै पनि गम्भीर अवस्थाको बिरामीलाई आराम र सहज होस् भने दिइने सेवालाई प्यालिएटिभ केयर (प्रशामक स्वास्थ्य) भनिन्छ। यसमा रोगको उपचार गर्ने भन्ने हुँदैन। रोगले बिरामीलाई कति गाह्रो बनाइरहेको छ, त्यसको लक्षणात्मक उपचार र हेरचाह हुन्छ। त्यससँगै शारीरिक, मानसिक तथा आध्यात्मिक तरिकाले बिरामीको...