ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जाँचबुझ आयोगलाई गुन्डुमै बोलाएका ओली मानव अधिकार आयोगमा आफै जानुको अर्थ के?

१ मिनेट अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओलीले भदौ २३ र २४ को घटनाबारे शुक्रबार र आइतबार दुई वटा आयोगलाई बयान दिए। शुक्रबार उनले भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगका पदाधिकारीलाई भक्तपुर, गुण्डुस्थित आफ्नै निवासमा बोलाएर 'स्टेटमेन्ट'...

राजनीतिक स्वार्थका लागि कुलमानले निर्माण व्यवसायीलाई 'भिलेन' देखाए- अध्यक्ष सिंह

२ मिनेट अघि   सेतोपाटी

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले ऊर्जा, पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले राजनीतिक स्वार्थ लिएर ठेक्का तोडेको कुरा प्रचार गरिरहेको बताएका छन्। सोमबार नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले राजनीतिक स्वार्थ प्राप्तिका...

रास्वपाका मिलन लिम्बूले पनि लिए समानुपातिक सूचीबाट नाम फिर्ता

६ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मिलन लिम्बूले पनि समानुपातिकतर्फको बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गरेका हुन्।  ‘म, हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा...

कार्यसम्पादन समिति बैठकमा केसीले भने- विशेष महाधिवेशनमा जान्छु, कारबाही गरेर देखाऊ

१० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्यो। बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभा निर्वाचनमा 'संविधान बनाउने र जोगाउने दलहरूबीच सहकार्य गर्दै एकताको सन्देश दिने' भन्दै विभिन्न दलहरूसँग भएका छलफलबारे ब्रिफिङ गरे। साथै उनले माघ ११...

भक्तपुरमा गोली लागेको अवस्थामा एक पुरूष मृत फेला

११ मिनेट अघि   सेतोपाटी

भक्तपुरमा गोली लागेको अवस्थामा एक पुरूष मृत भेटिएका छन्। सोमबार साँझ मध्यपुर थिमी नगरपालिका-६ राई टोलका सनिप चाम्लिङ राई बन्द कोठाभित्र मृत भेटिएको जिल्ला प्रहरी परिसरका प्रहरी निरीक्षक सुभेष अधिकारीले जानकारी दिए। उनका अनुसार मृतक सनिपले २२ बोरको राइफलले आफैमाथि...

देउवा पक्षका ५ प्रदेश सभापतिको वक्तव्य- विशेष महाधिवेशनको औचित्य छैन

१९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका ५ प्रदेश सभापतिहरूले विशेष महाधिवेशनको औचित्य समाप्त भइरहेको दाबी गर्दै संयुक्त वक्तव्य जारी गरेका छन्। आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा आमन्त्रित रूपमा सहभागी भएका ७ प्रदेश सभापतिमध्ये ५ जनाले विशेष महाधिवेशनको औचित्य सकिएको भन्दै विज्ञप्ति निकालेका...

सञ्जाल बनाएर पिरामिड शैलीमा १२ करोडभन्दा बढी ठगी, ११ जना पक्राउ

१९ मिनेट अघि   सेतोपाटी

सञ्जाल बनाएर पिरामिड शैलीमा करोडौं रुपैयाँ ठगेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। साइबर ब्युरोले एसएमसी एप्लिकेसनमार्फत हजारौं मानिसबाट करोडौं रकम ठगी भएकोबारे जानकारी दिएको हो। ब्युरो प्रवक्ता एवं एसपी दीपकराज अवस्थीका अनुसार यस घटनामा संलग्न ११ जनालाई पक्राउ...

१८ वर्ष नपुगी नियुक्ति दिएपछि तत्कालीन गाविस सचिवसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा

२९ मिनेट अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १८ वर्ष नपुगी बिना दरबन्दी गाविसमा नियुक्ति दिएको आरोपमा सचिवसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। सर्लाहीको तत्कालीन हरिपूर्व गाविस (अहिलेको-हरिपूर्वा नगरपालिका) सचिवसहित दुई जनाविरूद्ध अख्तियारले सोमबार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। तत्कालीन गाविस सचिव रामप्रकाश सिंह दनुवारले २०६४ मै‌ अरूणकुमार...

यो देशको अनुहार जस्तो छ, रास्वपाको अनुहार त्यस्तै हुनुपर्छ- स्वर्णिम वाग्ले

३२ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले देशको अनुहार जस्तो छ, पार्टीको अनुहार पनि त्यस्तै हुनुपर्ने धारणा राखेका छन्। सोमबार नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व साथै थरूहट/थारूवान अभियानीहरूबीच पार्टी एकता घोषणालाई सम्बोधन गर्दै पार्टी र राज्यको अनुहार विविधतायुक्त हुनुपर्ने बताएका हुन्।...

सुजुकीको सबैभन्दा धेरै फिचर भएको नयाँ 'भिक्टोरिस' नेपाली बजारमा

३६ मिनेट अघि   सेतोपाटी

नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले नेपाली बजारमा आफ्नो अहिलेसम्मकै सबैभन्दा धेरै फिचर भएको नयाँ एसयुभी भिक्टोरिस सार्वजनिक गरेको छ। भविष्यमुखी डिजाइन, विलासी आराम र इन्टेलिजेन्ट प्रविधिको उत्तम समिश्रणका रूपमा यो एसयुभिलाई बजारमा उतारिएको कम्पनीले जनाएको छ।  नयाँ भिक्टोरिसमा...

विश्वकपका ट्रफी नेपालका यी तीन स्थानमा प्रदर्शनी हुने

४६ मिनेट अघि   सेतोपाटी

आइसिसी पुरुष टी-२० विश्वकप २०२६ ट्रफी टुर नेपालमा सुरु भएको छ। आज आइपुगेको ट्रफी राष्ट्रपति भवन शीतल निवासमा सार्वजनिक गरिएको छ।  राष्ट्रपति रामचन्द्र पौडेलले ट्रफी सार्वजनिक गरेका थिए। त्यसपछि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र नेपाली राष्ट्रिय...

रेशम चौधरीलाई आममाफी दिने विरूद्धको रिटमा सर्वोच्चले के दियो आदेश?

४७ मिनेट अघि   सेतोपाटी

नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा-ने) का संरक्षक रेशम चौधरीलाई आममाफी दिने निर्णयविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्य आदेश दिएको छ। न्यायाधीश मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा चौधरीविरूद्धको रिटमा सुनुवाइ भएको हो। सोमबार संयुक्त इजलासले सुनुवाइ सकेपछि अन्य आदेश गरेको...

रास्वपा र नाउपा तथा थरूहट/थारूवान अभियानीबीच भएको ९ बुँदे सहमतिमा के छ?

५२ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व साथै थरूहट/थारूवान अभियानीहरूबीच ९ बुँदे सहमति भएको छ। सोमबार यी दुई राजनीतिक शक्तिहरूबीच ९ बुँदे सहमति भएको हो। ‘सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्याय सहितको प्रतिस्पर्धात्मक उदार अर्थतन्त्रमा विश्वास गर्ने...

तत्कालै सानो संख्यामा रास्वपामा केन्द्रीय सदस्य पठाउने कुलमान घिसिङ पक्षको तयारी

५७ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्ने निर्णय गरेको कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबाट तत्कालका लागि सानो संख्यामा केन्द्रीय सदस्य थपिने भएका छन्।  कुलमान घिसिङ निकट स्रोतका अनुसार दुई जना पदाधिकारी र ४ देखि ५ जना केन्द्रीय सदस्य राष्ट्रिय स्वतन्त्र...

ग्रिनल्यान्ड कब्जा गर्ने धम्की बन्द गर्न ट्रम्पलाई डेनमार्ककी प्रधानमन्त्रीको आग्रह

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जबर्जस्ती ग्रिनल्यान्ड कब्जा गर्ने धम्की दिन बन्द गर्न डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेदेरिक्सनले आग्रह गरेकी छन्। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेपछि हौसिएका ट्रम्पले आइतबार रक्षा प्रयोजनका लागि ग्रिनल्याण्ड अमेरिकालाई आवश्यक रहेको भनी पुनः दोहोर्‍याएपछि फ्रेदेरिक्सनले यस्तो...

राष्ट्रियसभा निर्वाचनमा प्रमुख तीन दलले यसरी गर्दै छन् उम्मेदवार बाँडफाँट

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रियसभामा तालमेल गरेर उम्मेदवारी दिने समझदारी गरेका छन्। यो समझदारीलाई अन्तिम रूप दिन सोमबार राति दुई पार्टीका शीर्ष तहका नेता छलफलमा जुट्न लागेको नेकपा एमालेका सचिव महेश बस्नेतले जानकारी दिए। नेता बस्नेतका अनुसार सोमबार बिहान कांग्रेस...

एमालेबाट विभाजन भएको एकीकृत समाजवादी विरूद्धको रिट सर्वोच्चले गर्‍यो खारेज

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले विभाजन गरी बनेको नेकपा एकीकृत समाजवादीलाई वैधानिकता दिएको विरूद्धमा दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी गठन भएपछि एमाले अध्यक्ष ओलीसहितले २०७८ भदौ १६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त...

राष्ट्रियसभा चुनावका लागि चार दलबीच सहकार्यको तयारी, कांग्रेस बैठकमा गरियो ब्रिफिङ

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समावादी पार्टी नेपालसँग सहकार्य गरेर जानेबारे छलफल भइरहेको ब्रिफिङ गरेका छन्। उनले सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा संविधान बनाउने र रक्षा गर्ने शक्तिहरू मिल्नुपर्ने भन्दै...

टी-२० विश्वकपको ट्रफी नेपालमा, राष्ट्रपतिले भने- ट्रफी आउनु देशका लागि गौरवपूर्ण क्षण

१ घण्टा अघि   सेतोपाटी

आइसिसी पुरुष टी-२० विश्वकप २०२६ ट्रफी टुर नेपालमा सुरु भएको छ। आज आइपुगेको ट्रफी राष्ट्रपति भवन शीतल निवासमा सार्वजनिक गरिएको छ।  राष्ट्रपति रामचन्द्र पौडेलले ट्रफी सार्वजनिक गरेका थिए। त्यसपछि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र नेपाली राष्ट्रिय...

वनस्पति घिउ र सनफ्लावर तेलको मूल्य बढ्यो

१ घण्टा अघि   सेतोपाटी

बजारमा वनस्पति घिउ र सनफ्लावर तेलको मूल्य बढेको छ। नेपाल खुद्रा व्यापार संघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार १५ दिनको तुलनामा वनस्पति घिउ र सनफ्लावर तेलको मूल्य प्रतिलिटर पाँच रूपैयाँले बढेको हो।  संघले हरेक महिनाको १५/१५ दिनमा खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्छ।  पुस...

नाउपाका वरिष्ठ उपाध्यक्ष लगायत रास्वपामा समाहित (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बृहत् राजनीतिक समायोजन घोषणा सभा भएको छ। राष्ट्रिय सभा गृहमा समायोजन घोषणा सभा भएको हो। नागरिक उन्मुक्तिका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, नाउपा वरिष्ठ उपाध्यक्ष राजेश अधिकारी,कोषाध्यक्ष कोमल ज्ञवाली, महासचिव ठाकुरसिंह थारू, सचिव तुलसी चौधरी, लक्ष्मण थारू,  नाउपा संस्थापक केन्द्रीय...

‘तँ र तेरो जागिर!’

१ घण्टा अघि   सेतोपाटी

आधा अनुहार जलेर एक पत्र निस्किएको थियो। रातो नयाँ छालामाथि लपक्क मलम लगाएको करिब २ वर्ष जतिको सानो बाबु। बल्खुमा आमाको काखमा गाडी कुर्दै गरेको बच्चाको त्यो मुहारमा सबैको नजर एक पटक पक्कै अडियो होला।  हेर्दै जीउ सिरिङ्ग हुने, कति...

युद्धको त्रासले किन बढाउँछ सुनको मूल्य?

१ घण्टा अघि   सेतोपाटी

भेनेजुएलामा अमेरिकाले सैन्य कारबाही गर्दै राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेपछि विश्व बजार अस्थिरतातर्फ बढेको छ। यसको सिधा असर अन्तर्राष्ट्रिय सुन र चाँदी बजारमा देखिएको छ। लगानीकर्ताहरूले 'सुरक्षित लगानी क्षेत्र' मानिने सुनमा आफ्नो पुँजी सार्न थालेपछि सुन र चाँदीको मूल्य वृद्धि...

बंगलादेशमा आइपिएल प्रसारणमा प्रतिबन्ध

१ घण्टा अघि   सेतोपाटी

बंगलादेश सरकारले आफ्नो देशमा सन् २०२६ को इन्डियन प्रिमियर लिग (आइपिएल) को प्रसारणमा रोक लगाएको छ। भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले बंगलादेशी तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई प्रतियोगिताबाट हटाउने निर्णय गरेपछि बंगलादेशले यस्तो कडा कदम चालेको हो। बंगलादेशको सूचना तथा...