दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिराहाको बरियारपट्टि गाउँपालिका–१ नरगी खण्डमा शनिबार भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मोटरसाइकल र एसयुभी एकापसमा ठोक्किँदा नरगी गाउँका करिब २३ वर्षीय मोटरसाइकल चालक मोहम्मद नदिम अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ। नदिमले स ६ प ८६१...
