झिनो अंकले घट्यो शेयर बजार
काठमाडौँ : साताको अन्तिम शेयर बजार झिनो अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीवार ०.९३ अंकले घटेर परिसूचक २५६०.१५ बिन्दु कायम भएको छ। बजारमा दिनभर उतारचढाव जस्तो देखिदा कारोबार रकममा भने वृद्धि भएको छ। आज दिनभर ४ अर्ब ६८...
