पुटिनसँग कुरा गरेर फर्केका ट्रम्पका दूत विटकफले फेरि युक्रेनसँग छलफल गर्ने
रूस र युक्रेनको युद्ध अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाबारे रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग छलफल गरेपछि ट्रम्पका विशेष दूत स्टिभ विटकफले फेरि युक्रेनसँग वार्ता गर्ने भएका छन्। ट्रम्पका ज्वाइँ जेरेड कुश्नर र विटकफको पुटिनसँग मंगलबार पाँच घण्टा भएको छलफल...
