टस हारेको नेपालले पहिले ब्याटिङ गर्ने
काठमाडौं : एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशविरुद्ध टस हारेको छ, पहिले ब्याटिङ गर्ने भएको छ। खेल दुबईमा नेपाली समयअनुसार पौने ११ बजे सुरु हुनेछ। नेपाल प्रतियोगितामा पहिलो जितको खोजीमा छ। प्रतियोगिताको आफ्नो खेलमा नेपाल निराशाजनक प्रदर्शन गर्दै टेष्ट राष्ट्र...
