सुन्तला प्रशस्त फल्यो, तर भाउ छैन
बागलुङ : बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन्। तर किसानले उचित मूल्य पाएका छैनन्। व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू बताउँछन्। बागलुङको काठेखोला, बागलुङ नगरपालिका, जैमिनी र गलकोट क्षेत्रमा...
