नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
अर्थमन्त्री वर्षमान पुन 'अनन्त'को उपस्थितिमा नेपाल र चीनबीच दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा....