पुस १ गतेदेखि बाघ गणना गरिँदै
चितवन : पुस १ गतेदेखि बाघ गणना थालिने भएको छ। चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘ब्लक’ बनाएर गणना गर्न लागिएको हो। योसँगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ। तीन महिना लगाएर बाघ...
