ओली प्यानलमा पुरानै पदाधिकारी दोहोरिने सम्भावना
नेकपा एमालेको महाधिवेशनको उद्घाटन सत्र सकिएको छ। उद्घाटन सत्र सकिएलगत्तै दुवै पक्ष टिम बनाउने कसरतमा जुटेका छन्। अध्यक्ष केपी शर्मा अोलीनिकट एक नेताका अनुसार गुण्डुमा अहिले संस्थापन पक्षका नेताहरू घनिभूत छलफलमा छन्। उनीहरू समूह बनाउन जुटेका हुन्। छलफलमा अध्यक्ष ओली,...
