ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

आफ्नै सहकर्मीलाई थप्पड हानेका नेइमारले मागे माफी

३ मिनेट अघि   सेतोपाटी

ब्राजिलियन फुटबल स्टार नेइमारले सान्तोस क्लबका आफ्ना सहकर्मी रोविन्हो जुनियरलाई थप्पड हानेकोमा सार्वजनिक रूपमा माफी मागेका छन्। ट्रेनिङका क्रममा १८ वर्षका ती युवा खेलाडीलाई कुटेपछि नेइमारले आफूले ‘सीमा नाघेको’ स्वीकार गरेका हुन्। आइतबार ट्रेनिङका क्रममा १८ वर्षीय फरवार्ड रोविन्हो जुनियरले...

२०० रन त अब 'सामान्य' भयो : आइपिएलमा ब्याटिङको नयाँ परिभाषा

१३ मिनेट अघि   सेतोपाटी

यसपटकको आइपिएलमा टोलीहरूले जसरी सजिलै २०० वा सोभन्दा बढी रन बनाइरहेका छन् र त्यसलाई पछ्याइरहेका छन्, त्यो साँच्चै अचम्मलाग्दो छ। आइपिएल २०२६ को एउटा मुख्य विशेषता भनेको २०० प्लसको स्कोर सामान्य बन्नु हो। यो सिजनको पहिलो ४८ खेलमध्ये ३९ पटक...

अमेरिकाले पठायो १४ बुँदे प्रस्ताव, इरान समीक्षा गर्दै

१४ मिनेट अघि   सेतोपाटी

अमेरिकाले युद्ध अन्त्यका लागि इरानलाई १४ बुँदे प्रस्ताव पठाएको छ। वासिङ्टनले केही दिनअघि मात्रै इरानलाई युद्ध अन्त्य र आणविक वार्ताका लागि १४ बुँदा समेटिएको एक पन्ने समझदारीपत्र (एमओयू) पठाएको हो। सँगै पाकिस्तानमार्फत दुई देशको ‍धारणा र अडानहरू पनि आदान प्रदान...

पिएसजी च्याम्पियन्स लिगको फाइनलमा, उपाधि जोगाउने लक्ष्य कायमै

२६ मिनेट अघि   सेतोपाटी

पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले बायर्न म्युनिखलाई हराउँदै च्याम्पियन्स लिगको फाइनलमा आर्सनलसँगको भेट पक्का गरेको छ। साबिक विजेता पिएसजी यसपटक पनि आफ्नो उपाधि रक्षा गर्ने लक्ष्यमा बलियो देखिएको छ। पेरिसमा भएको पहिलो लेगमा ५-४ को रोमाञ्चक अग्रता लिएको लुइस एनरिकको टोलीका...

समस्याग्रस्त सहकारीका यी हुन् ठूला ऋणी

१ घण्टा अघि   सेतोपाटी

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ।  समितिले बुधबार समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको छ।  अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाममा क्रमशः सार्वजनिक गर्ने समितिले जनाएको छ।  समितिले सूचना जारी...

तीन वटा प्रणालीको प्रभावले आज यी स्थानमा वर्षा हुने सम्भावना

१ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। बिहीबार बिहान कोशी प्रदेशका केही स्थान र अन्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि छिटपुट वर्षा भएको छ। जल...

बालबालिकाहरूलाई जुलुस, प्रदर्शन एवं राजनीतिक गतिविधिमा रोक

२ घण्टा अघि   सेतोपाटी

सरकारले बालबालिकाहरूलाई जुलुस, प्रदर्शन एवं राजनीतिक गतिविधिमा सहभागी गराउन रोक लगाएको छ। सुकुम्बासीहरूको प्रदर्शनमा बालबालिका प्रयोग गरेको दृश्य सामाजिक सञ्जालमा आउन थालेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको बाल संरक्षण तथा विकास महाशाखाले सूचना जारी गरेर त्यस्ता गतिविधिमा रोक लगाएको...

एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

२ घण्टा अघि   सेतोपाटी

सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि रोङ गाउँपालिकाले पुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ। गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास)का अनुसार गाउँपालिकामा एक हजार ८५७ घरपरिवार अव्यवस्थित रहेकामा हालसम्म १५२ घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण सम्पन्न भइसकेको छ...

बर्खा लाग्न थाल्यो, तर हिउँ पर्न छाडेन

२ घण्टा अघि   सेतोपाटी

हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनकूल याम चलिरहेको छ। हिउँदयामको चिसो र हिउँ पर्ने समय टरिसकेकाले यस यामलाई मुस्ताङ भ्रमणको अनुकूल याम मानिन्छ। हाल हिउँदयाम सकिएर गर्मीयाम सुरु भइसके पनि यहाँ अझै हिउँ पर्ने क्रम भने रोकिएको छैन। बुधबार यहाँको...

जापानमा ४ वटा रेस्टुरेन्ट, गीत पनि गाउँदै

२ घण्टा अघि   सेतोपाटी

धादिङका श्याम कुमार श्रेष्ठ (श्याम शितल) ले जापानको नागोयामा चार वटा रेस्टुरेन्ट चलाएका छन्। उनी गीत पनि गाउँछन्। गैर आवासीय नेपाली संघ (जापान) का महासचिव पनि हुन्। जापानमा व्यावसायिक र सामाजिक काममा फड्को मार्दै गरेका श्याम सन् २०१४ अगस्टमा जापान...

कानुन सचिवले मागे प्रशासकीय अदालतका सदस्यहरूको राजीनामा

९ घण्टा अघि   सेतोपाटी

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुंगानाले प्रशासकीय अदालतका सदस्यहरूको राजीनामा मागेका छन्। प्रशासकीय अदालतमा नवलकिशोर यादव र आलोकचन्द्र श्रेष्ठ सदस्य छन्। उनीहरूलाई सचिव ढुंगानाले बुधबार सम्पर्क गरी मार्गप्रशस्त गर्न सुझाव दिएका हुन्। कानुन सचिव ढुंगानाले अरू राजनीतिक...

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न सुझाव संकलन

१० घण्टा अघि   सेतोपाटी

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले बुधबार पूर्व महान्यायाधिवक्ता र कानुनविदहरूबाट सुझाव संकलन गरेको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उनीहरूसँग छलफलसहित सुझाव संकलन गरेको हो। प्रधानमन्त्री कार्यालयको सचिवालयले जारी...

एमआरपीको अडानमा सरकार भयो लचिलो, भन्सारमा स्वघोषणा गराएर जाँचपास गर्न निर्देशन

१० घण्टा अघि   सेतोपाटी

विदेशबाट आयात हुने वस्तुमा भन्सार विन्दुमै अधिकतम खुद्रा मूल्य (एमआरपी) तोक्नुपर्ने अडानबाट प्रधानमन्त्री कार्यालय पछाडि हटेपछि बुधबारदेखि देशभरका भन्सार नाकाबाट जाँचपास सुरू भएको छ। भन्सार विभागले बुधबार आयातकर्ताहरूबाटै एमआरपी स्वघोषणा गराएर भन्सार जाँचपासमा सहजीकरण गर्न निर्देशन दिएपछि सीमा नाकामा रोकिएका...

दुई वटा प्रतियोगिताका लागि क्यानले घोषणा गर्‍यो महिला राष्ट्रिय टोली

१० घण्टा अघि   सेतोपाटी

नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिया खेलकुद छनोट तथा एसिसी महिला प्रिमियर कपका लागि आज नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले १४ सदस्यीय नेपाली महिला खेलाडीको नाम सार्वजनिक गरेको हो । वैकल्पिकमा भने चार जना छन्...

ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

११ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत् लिएको गाडी सरकारलाई फिर्ता गरेका छन्। गृह मन्त्रालयले दोहोरो सुविधामा लिएको गाडी फिर्ता गर्न पत्र पठाएपछि अध्यक्ष ओलीले फिर्ता गरेको स्रोतले बतायो। ओलीले बा१३च ६४३७ नम्बरको निजी नम्बर प्लेटको गाडी बुधबार...

सर्वोच्चको मुटु काँपेको समय– को बन्दैछ प्रधानन्यायाधीश?

१२ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले अन्ततः संवैधानिक परिषद अध्यादेश जारी गरेका छन्। सरकारले दोहोर्‍याएर अध्यादेश पठाएपछि राष्ट्रपतिसँग 'विकल्प' थिएन। उनले जारी गर्नैपर्थ्यो, गरे। संवैधानिक राष्ट्रपतिको सीमा नाघेनन्, त्यो राम्रो भयो। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संसदले दुई–दुई पटक पास गरेको नागरिकता सम्बन्धी विधेयक जारी...

भोगचलनको अधिकार लिइएका सरकारी जग्गा खाली गर्न सरकारको निर्देशन

१२ घण्टा अघि   सेतोपाटी

सरकारले भोगचलनको अधिकार लिइएका सरकारी जग्गा तथा त्यसमा बनेका संरचना तत्काल खाली गर्न सम्बन्धित व्यक्ति, संस्था र निकायलाई निर्देशन दिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधबार जारी गरेको सूचना अनुसार २०७९ मा लिज सम्झौता गर्न आउनू भनेर...

चिनजान भएकै दिन मध्यराति साथी बोलाएर विशालको हत्या

१३ घण्टा अघि   सेतोपाटी

मध्यरातमा कैलालीबाट बाँकेमा साथीहरू बोलाएर एक युवकको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। बाँकेको खजुरा गाउँपालिका–६ का २१ वर्षीय विशाल चन्द ठकुरीको मंगलबार बिहान ५ बजेतिर चक्कु, बियरका बोतल लगायतको आक्रमणबाट हत्या भएको थियो। बिहान ६ बजे नेपालगञ्जस्थित संजीवनी कलेज अफ...

चौथो विश्व ज्ञान सम्मेलनको तयारी बैठक- एनआरएनए र सरकारबीच सहकार्यमा जोड

१३ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आगामी जनवरी २०२७ मा आयोजना गरिने चौथो विश्व ज्ञान सम्मेलनको तयारी बैठकले नेपाल सरकारका प्राथमिकता क्षेत्रलाई आधार मानेर संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको छ। संघका उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीको सहजीकरणमा सम्पन्न उक्त भर्चुअल...

संघीय सरकार कठोर बन्दा सुकुम्बासीलाई बलियो ढाडस दिँदै स्थानीय तह

१३ घण्टा अघि   सेतोपाटी

संघीय सरकार सुकुम्बासीहरूप्रति कठोर बनेर पेस हुँदै गर्दा  काठमाडौं महानगरले संघीय सरकारलाई साथ दियो। परिणामतः काठमाडौंका बस्तीहरूमा डोजर आतंक मच्चियो।  संघीय सरकार डोजर लिएर सुकुम्बासी बस्ती प्रवेश गरिरहँदा अरू स्थानीय सरकारहरूले भने आफूलाई धमाधम सुकुम्बासीको पक्षमा उभ्याउन थालेका छन्।  काठमाडौंका सुकुम्बासी बस्तीहरूमा...

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा सुकुम्बासीको लगातार प्रदर्शन

१४ घण्टा अघि   सेतोपाटी

सुकुम्बासी बस्तीमा डोजर चलाएर विवादमा परेका प्रधानमन्त्री बालेन शाहको उक्त कदमविरूद्ध उनकै निर्वाचन क्षेत्रका बासिन्दा सडकमा ओर्लन थालेका छन्। झापा ५ मा दमक नगरपालिका, कमल गाउँपालिका क्षेत्रका भूमिहीन सुकुम्बासीहरूले लगातार सडकमा प्रदर्शन गरिरहेका छन्। सोमबार कमल गाउँपालिकामा प्रदर्शन गरेकाहरूले बुधबार...

तमिलनाडूमा थालापति विजयलाई कंग्रेसले समर्थन गर्ने, तर एउटा सर्तमा

१४ घण्टा अघि   सेतोपाटी

तमिलनाडूमा थालापति विजयको नेतृत्वमा बन्ने सरकारलाई कंग्रेस आईले समर्थन दिने घोषणा गरेको छ। कंग्रेस आईका तमिलनाडू प्रमुख गिरिश चोडनकरले बुधबार विज्ञप्ति जारी गर्दै विजय नेतृत्वमा बन्ने टिभिके सरकारलाई समर्थन दिने घोषणा गरेका हुन्। तर यसका लागि कंग्रेस आईले एउटा सर्त राखेको छ।...

पातलो धर्सो!

१४ घण्टा अघि   सेतोपाटी

जसरी नाङ्गो मानिसलाई नाङ्गो भन्न नसकेर सामाजिक कचहरी अनिर्णित हुन्छ! त्यतिबेला अबोध बालकले कुरिकुरी गर्दा कचहरी निशब्द हुन्छ र सत्यबोध हुन्छ त्यसैले त पातलो धर्सोमा गएर अड्किदो रहेछ जिन्दगी भङ्गालो र मुल्छाहरूमा नडग्ने अहंकार विश्वासका साना-साना बहावमा गएर अडिँदो रहेछ।...

संसदीय समितिले भोलि सुकुम्बासी होल्डिङ सेन्टर अनुगमन गर्ने, पत्रकारलाई लैजानेबारे दुबिधा!

१४ घण्टा अघि   सेतोपाटी

काठमाडौंको नदी किनाराबाट विस्थापित सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरमा कसरी राखिएको छ र उनीहरूको बसोबास तथा खानपिनको अवस्था कस्तो छ भनेर प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले बिहीबार अनुगमन गर्ने भएको छ। काठमाडौंका थापाथली, मनोहरा, गैरीगाउँ, बल्खु, बालाजु लगायतका सुकुम्बासी बस्तीमा सरकारले...