काठमाडौं उपत्यकामा वर्षा
काठमाडौं उपत्यकासहित देशका केही भूभागमा हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, गण्डकी, बागमती प्रदेशका पहाडी भूभागमा अतिरिक्त काठमाडौं उपत्यकामा वर्षा भएको महाशाखाले जनाएको छ। पछिल्लो ६ घन्टामा इलामको जीतपुरमा सबैभन्दा बढी अर्थात्...