ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कोभिड-१९ परीक्षणका लागि प्रधानमन्त्री देउवाको स्वाब संकलन

पुष २६, २०७८   लोकान्तर

प्रधानमन्त्री शेरबहादुर देउवाको कोभिड–१९ परीक्षणका लागि स्वाब संकलन गरिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मी प्रधानमन्त्री निवास बालुवाटार गएर देउवाको स्वाब संकलन गरिएको उनको सचिवालयले जानकारी दिएको छ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण...

काभ्रेको ढुंगा ललितपुरमा 'ट्राफिक', नपत्याए आउनुस् हेर्न !

पुष २६, २०७८   लोकान्तर

ललितपुरको कुपण्डोलबाट पुल्चोकतर्फ जाँदा सडकको डिभाइडरमा स–साना ढुंगा राखेर कलात्मक ढंगले सन्देशहरू लेखेको देख्न सकिन्छ । बिरुवा समेत रोपिएको डिभाइडरमा सवारी चालकलाई सुरक्षित यात्राका लागि प्रोत्साहित गर्ने खालका सन्देश लेखिएका ढुंगा प्रस्टै देख्ने गरी राखिएका छन् । ती ढुंगामा सेतो...

वाणिज्य बैंकहरूमा एक सातामै थपियो ५८ अर्ब निक्षेप

पुष २६, २०७८   लोकान्तर

वाणिज्य बैंकहरूमा एक सातामै ५८ अर्ब रूपैयाँले निक्षेप थपिएको छ ।  नेपाल बैंकर्स संघले सार्वजनिक गरेको २३ पुससम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा ४३ खर्ब सात अर्ब रूपैयाँ निक्षेप संकलन भएको छ । यस्तो निक्षेप अघिल्लो साता ४२ खर्ब ४९ अर्ब रूपैयाँ...

कोरोना भेरियन्ट ओमिक्रोनसँग जुध्न यस्तो छ प्रदेश १ को तयारी

पुष २६, २०७८   लोकान्तर

प्रदेश १ का दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो एक सातामा २८८ जना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना संक्रमितका लागि एक हजार ३६ बेड तयारी अवस्थामा राखिएको छ । ३१ अस्पतालका बेड तयारी...

विराटनगरमा मास्क नलगाउनेलाई १०० रूपैयाँ जरिवाना

पुष २६, २०७८   लोकान्तर

विराटनगरमा मास्क नलगाई हिँड्नेलाई अब १०० रूपैयाँ जरिवाना हुने भएको छ ।  जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक स्थल र बजारमा हिँड्ने मानिसलाई मास्क अनिवार्य गरेको हो ।  जिल्लास्थित कोभिड नियन्त्रण तथा रोकथाम व्यवस्थापन गर्न गठित समितिले अनिवार्य मास्क लगाउनु पर्ने निर्णय...

पृथ्वीनारायण शाहको सम्मानमा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्छः शंकर भण्डारी

पुष २६, २०७८   लोकान्तर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पृथ्वी जयन्तीमा सार्वजनिक दिनुपर्ने बताएका छन् ।  राष्ट्र निर्माता पृथ्वीनारायण शाहको महत्त्वपूर्ण योगदान रहेको भन्दै उनको सम्मानमा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने उनले बताएका हुन् ।  साथै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सरकारी...

इन्जाको साहसी पत्रकारिता पुरस्कारका लागि निवेदन आह्वान

पुष २६, २०७८   लोकान्तर

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले हरेक वर्ष प्रदान गर्दै आएको सामुदायिक पत्रकारिता पुरस्कारको लागि नेपालका विभिन्न जिल्लामा रहेर काम गरिरहेका पत्रकारहरूबाट निवेदन आह्वान गरेको छ ।  इन्जाले हरेक वर्ष प्रदान गर्दै आएको साहसी पत्रकारिता पुरस्कार (खोजी पत्रकारिता पुरस्कार) का लागि...

कैलालीमा ओली पक्षका २ धार, रावल-ओलीपक्षीय नेताको बन्यो संयुक्त प्यानल

पुष २६, २०७८   लोकान्तर

नेकपा एमाले कैलालीको अधिवेशनले सर्वसम्मतिमा नेतृत्व चयन गर्न नसक्दा मतदान हुने भएको छ । नेतृत्वको लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । सुदूरपश्चिमको राजधानी तथा प्रमुख जिल्लासमेत मानिने कैलालीको नेतृत्वका लागि एमाले नेताहरू छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका...

ऐनको धज्जी उडाउँदै गृहमन्त्री : एआईजीमा ३ दरबन्दी थप्ने तयारी, दर्जन डीआईजी बढुवाको दौडमा

पुष २६, २०७८   लोकान्तर

गृहमन्त्रालयले नियमविपरीत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)  दरबन्दी थप गर्ने तयारी गरेको छ । स्रोतका अनुसार गृहले संगठन तथा व्यवस्थापन (ओएन्डएम) गरेर दरबन्दी थपको प्रस्ताव पठाउन प्रहरी प्रधान कार्यालयलाई भनेको थियो । कानूनविपरीत दरबन्दी थप्ने कार्यमा गृहमन्त्री बालकृष्ण खाणको नै विशेष चासो...

र्‍यापर 'लाहुरे' अझै १७ दिन थुनामै रहने, हिरासतमा राख्न अदालतले दियो अनुमति

पुष २६, २०७८   लोकान्तर

लागूऔषध कारोवारीसँग पक्राउ परेका र्‍यापर ‘लाउरे’लाई १७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।  पुस १४ गते पोखराको न्यूरोडबाट लागूऔषधसहित पक्राउ परेका आशीष रानामगर अर्थात् लाहुरेलाई यसअघि ७ दिनको म्याद थप भएको थियो ।  अहिले दोस्रो पटक...

भैरहवा भन्सारमा अचम्मको दृश्य : ७३ लाखको स्क्यानर थन्क्याएर हातैले लगेज चेकजाँच

पुष २६, २०७८   लोकान्तर

भन्सार परीक्षणलाई पारदर्शी र छिटोछरितो बनाउनका लागि भन्दै भैरहवा भन्सार कार्यालय, बेलहिया (सुनौली) मा ल्याइएको ‘स्क्यानर’ मशिन प्रयोगविहीन बनेको छ । मालवस्तु तौलिने तथा लगेज र झोलाहरू ‘स्क्यान’ गर्ने अत्याधुनिक उपकरणलाई ४ वर्षदेखि विनाप्रयोग थन्क्याएर राखिएको छ । मशिन सञ्चालनमा...

बाँकेमा कटुवा पेस्तोलसहित एक जना पक्राउ

पुष २६, २०७८   लोकान्तर

बाँकेमा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।  नेपालगञ्ज उपमहानगरपालिका-२० मनिकापुरबाट एक थान कटुवा पेस्तोलसहित नेपालगञ्ज-१३ बस्ने २६ वर्षीय पंकज कुर्मीलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पेस्तोलसहित...

कंगनाको फेरि विवादास्पद अभिव्यक्ति- खालिस्तानी न सिख हुन् न किसान, उनीहरूलाई आतंकवादी घोषणा गर्नुपर्छ

पुष २६, २०७८   लोकान्तर

बलिउड अभिनेत्री कंगना रनौत सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले आफ्नो पोस्टबाट सबैको ध्यानाकर्षण गर्छिन् तर कहिलेकाहीँ यही कारणले गर्दा उनी समस्यामा पनि पर्ने गर्छिन् ।  यसैबीच, कंगनाले दुई तस्वीर शेयर गर्दै खालिस्तानी र सिखबीचको भिन्नताबारे बताइन् । यससँगै...

राष्ट्रिय सभा निर्वाचनका लागि आजबाट आचारसंहिता लागू

पुष २६, २०७८   लोकान्तर

राष्ट्रिय सभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि सोमवारबाट निर्वाचन आचारसंहिता लागू भएको छ । स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न आचारसंहिता लागू गरिएको हो ।  आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०७२  व्यक्ति, निकाय तथा अधिकारीलाई लागू...

कृषि कर्जा मेला तथा कृषि लगानी सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रम आयोजनामा नबिल बैंकको सहकार्य

पुष २६, २०७८   लोकान्तर

नबिल बैंकले नेपालमै पहिलो पटक आयोजना हुन गइरहेको 'कृषि कर्जा मेला' तथा 'कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद'मा सहकार्य गर्न आर. एण्ड. डी. इनोभेटिभ सोलुसन्स् प्रा. लि.सँग सम्झौता गरेको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघले माघ ५ देखि ८ गते...

जान्हवीले स्वेटर मात्रै लगाएर गरिन् अहिलेसम्मकै बोल्ड फोटोसुट, जाडोमा बढ्यो इन्टरनेटको गर्मी

पुष २६, २०७८   लोकान्तर

जान्हवी कपुर बलिउडका केही फिल्ममा मात्रै देखिएकी भए पनि उनी स्टाइल आइकन हुन् ।  जान्हवी आफ्नो लुक्स र ड्रेस सेन्सका कारण चर्चामा रहन्छिन् ।  सामाजिक सञ्जालमा निकै सक्रिय रहने जान्हवीले हालै अहिलेसम्मको सबैभन्दा बोल्ड फोटोसुट गराएकी छन्, जुन अहिले निकै...

म्यान्मार : आङ सान सू चीलाई ४ वर्षको कैद सजाय

पुष २६, २०७८   लोकान्तर

म्यान्मारको सैन्य अदालतले नेत्री आङ सान सू चीलाई तीनवटा मुद्दामा दोषी ठहर गरी थप चार वर्षको कैद सजाय दिइएको छ । ७६ वर्षीया नोबेल पुरस्कार विजेता सू चीलाई लगभग एक वर्षअघि सेनाले कू गरेपछि हिरासतमा लिइएको छ । उनीविरुद्ध लगभग...

भौतिकले मागेका साढे ५ अर्बका योजना अस्वीकृत, मन्त्रीले जिल्लामा लान खोजेकी थिइन् ६० करोड

पुष २६, २०७८   लोकान्तर

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट बाहिरबाट प्रस्ताव गरेका ५ अर्ब ५६ करोड रूपैयाँ बराबरका आयोजना अर्थ मन्त्रालयले अस्वीकृत गरिदिएको छ ।  दुईदिनको अन्तरमा अर्थ मन्त्रालयले सचिवस्तरीय निर्णय गरेर ती आयोजनालाई बजेट दिन अस्वीकार गरिदिएको हो । त्यसरी अस्वीकृत हुनेमा भौतिक...

न्युयोर्कको भवनमा आगो लागेपछि... (भिडियो)

पुष २६, २०७८   लोकान्तर

अमेरिकाको न्युयोर्क शहरमा एक भवनमा आगो लागेपछि नौ बालबालिका र १० जना वयस्कको ज्यान गएको छ । दर्जनौं मानिस गम्भीर घाइते भएका छन् ।  स्पेस हीटरमा समस्या आएपछि आइतवार राति आगलागी भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।  ब्रोंक्समा रहेको ३३३...

आफ्नो जन्मदिनमा रगतले लत्पतिएको अवस्थामा देखिए ऋतिक रोशन

पुष २६, २०७८   लोकान्तर

बलिउडका चर्चित अभिनेता ऋतिक रोशनले सोमवार आफ्नो ४८औं जन्मदिन मनाउँदैछन् । ऋतिकलाई फ्यानसहित धेरै फिल्मी कलाकारहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । ऋतिकले आफ्नो ४८ औं जन्मदिनमा फ्यानहरूलाई विशेष उपहार दिएका छन् ।  वास्तवमा ऋतिक रोशनले आफ्नो जन्मदिनमा आफ्नो बहुचर्चित आगामी...

दुर्घटनाग्रस्त विमानका चालकलाई उद्धार गरेको अद्भुत दृश्य सार्वजनिक (भिडियो)

पुष २६, २०७८   लोकान्तर

अमेरिकाको लस एन्जलस प्रहरी विभागका अधिकारीहरूले दुर्घटनामा परेको एक विमानका चालकलाई बहादुरीपूर्वक उद्धार गरेको अद्भुत भिडियो सार्वजनिक भएको छ ।  उक्त विमानमा ट्रेन ठोकिनुअघि केही सेकेन्डअघि पाइलटलाई उद्धार गरिएको हो ।  प्रहरीको बडी क्यामरामा कैद भएको फूटेजमा अधिकारीहरूले गम्भीर घाइते...

प्रयोगविहीन पत्र-मञ्जुषा

पुष २६, २०७८   लोकान्तर

सेवाग्राहीले पत्र खसाल्न छाडेसँगै नुवाकोटको विदुर नगरपालिका–२ स्थित दरबार क्षेत्रमा रहेको प्रयोगविहीन पत्र–मञ्जुषा । चिट्ठीबाट पठाउने सन्देश आधुनिक प्रविधिका माध्यम र पत्राचार पनि कार्यालयमा पुगेर गर्न थालेसँगै सेवाग्राहीका लागि राखिएको पत्र–मञ्जुषा प्रयोगविहीन हुँदै गएको हो । तस्वीरः रामहरि न्यौपाने/रासस #पत्र-मञ्जुषा

कालीञ्चोकमा हिउँ खेल्नेको भीड

पुष २६, २०७८   लोकान्तर

दर्जनौँ हिमालका समिपमा रहेको कालीञ्चोक धार्मिक दृष्टिले मात्र नभई प्राकृतिकरुपमा पनि मनोरम छ । समुद्र सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको दोलखा जिल्लाको कालीञ्चोकमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको भीड बाक्लोे छ ।      केही समय अगाडि कालीञ्चोकसहित आसपासमा...

आगलागीबाट तीन लाख बराबरको क्षति

पुष २६, २०७८   लोकान्तर

वीरेन्द्रननगर नगरपालिका–१० सुर्खेतस्थित इगरब्रिज बोडिङ स्कुलमा आइतबार बिहान आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको छ । भुइँ तलामा रहेको छात्रावासको भान्सामा नयाँ ग्यास सिलिण्डरमा जडान गरी लाइटर बालेर जाँच गर्दा एक्कासि ग्यास सिलिण्डबाट आगलागी भएको कर्णाली प्रदेश प्रहरी...