लजालु गृहिणीदेखि दृढ विपक्षी नेता हुँदै प्रधानमन्त्री बनेकी खालिदा जिया
बंगलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको ८० वर्षको उमेरमा मंगलबार निधन भएको छ। गत वर्ष सत्ताच्युत भएर हाल भारतमा निर्वासनमा रहेकी प्रधानमन्त्री शेख हसिनाले उनलाई लामो समय जेलमा राखेकाले र उमेरजन्य कारणले पछिल्ला वर्षमा उनको स्वास्थ्य निकै बिग्रिएको थियो। जिया लामो समयदेखि...
