वासुदेव घिमिरेले गरे एमाले परित्याग, रास्वपा प्रवेश गर्दै
नेकपा एमालेका नेता वासुदेव घिमिरेले एमाले परित्याग गरेका छन्। रूपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्व नगर प्रमुख तथा विघटित प्रतिनिधिसभा सदस्य रहेका घिमिरे एमाले परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी गरेका हुन्। घिमिरे पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र...
