ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक

२० मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र अर्का एक आयुक्तले कांग्रेसको दुवै पक्षबाट पेस भएका विवरण अध्ययन गरी विशेष महाधिवेशनले निर्वाचित गरेको...

सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोग गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

२५ मिनेट अघि   सेतोपाटी

सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोग २०८२ गठन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको बारेमा जानकारी दिँदै सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सोबारे बताएका हुन्। उनका अनुसार पूर्वन्यायाधीश विनोद प्रसाद शर्माको संयोजकत्वमा आयोग गठन...

रवि लामिछाने विरूद्ध २७ करोड बिगो रहेको सम्पत्ति शुद्धीकरण मुद्दा के हो?

४० मिनेट अघि   सेतोपाटी

महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी मुद्दा अभियोगपत्रबाट हटाउन स्वीकृति दिने निर्णय गरेपछि यसबारे धेरैको चासो बढेको छ। सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्न कानुनले नमिल्ने भएपछि अभियोगपत्र संशोधन गरेर...

एनआरएनए उपाध्यक्षले सुरू गरिन् हिमालयन जाभाको आउटलेट

४७ मिनेट अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष रोजिना प्रधान राईले  हिमालयन जाभाको आउटलेट सुरू गरेकी छन्। काठमाडौंको लैनचौरमा रहेको मल्ल होटलमा उपाध्यक्ष रोजिनाले हिमालयन जाभाको आउटलेट सुरू गरेकी हुन्।  जाभाको नेपालका लागि बेलायती राजदूत रोब फेनले उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा गैरआवासीय नेपाली संघ...

एनसेलको सहयोगमा 'क्रिएटर्स मेला' तीन सहरमा आयोजना हुँदै

१ घण्टा अघि   सेतोपाटी

एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्न नेपालस्थित अमेरिकी दूतावाससँग सहकार्य गरेको छ।  निःशुल्क उपस्थिति जनाउन सकिने यो कार्यक्रमले नेपालमा बढ्दो क्रममा रहेका कन्टेन्ट क्रिएटरहरूलाई व्यावहारिक सिकाइ, व्यावसायिक सम्पर्क तथा सहकार्यका अवसरहरू प्रदान गर्नेछ। यो वर्षको क्रिएटर्स मेला २०८२...

सानो सनकमा ठूलो निर्णय गर्ने मानिसको कथा, हेर्नुस् युट्युबमा

१ घण्टा अघि   सेतोपाटी

गुड फ्राइडे सिनेमा दारी–कपाल फुलिसकेका बाउजी दिल्ली सहरको फटेहाल बस्तीमा बस्छन्। यही बस्तीमा उनको श्रीमती, छोराछोरी, भाइभतिज सहितको संयुक्त परिवार छ। सामान्य कमाइबाट गुजारा चलिरहेको परिवारका सदस्यको संख्या अनुसार घर साँघुरो छ। एकअर्काप्रति माया, प्रेम, इज्जत हुँदाहुँदै पनि हरेक सदस्यको निजी जीवन र...

दुर्घटनामा परेका लघुवित्त ऋणीका परिवारलाई संरक्षण कोषबाट सहयोग गर्न सकिने

१ घण्टा अघि   सेतोपाटी

लघुवित्त कम्पनीहरूले दैवी प्रकोप तथा दुर्घटनामा परेका ग्राहकको परिवारलाई सहयोग गर्न सक्ने भएका छन्।  कम्पनीहरूले ग्राहक संरक्षण कोषको रकमबाट यस्ता ग्राहकका परिवारलाई सहयोग गर्न सक्ने भएका हुन्।  नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूलाई जारी गरेको एकिकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था...

गायिका सुनिता दुलालले ल्याइन् वेडिङ सङ 'शिरको बाटो हुँदै' (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

लोकगायिका सुनिता दुलालले वेडिङ सङ 'शिरको बाटो हुँदै' सार्वजनिक गरेकी छन्। गत मंसिरमा प्रेमी राजेश केसीसँग विवाह गरेकी उनले शुक्रबार आफ्नै वैवाहिक अवसरमा गाएको गीत शुक्रबार सार्वजनिक गरेकी हुन्।  'शिरको बाटो हुँदै' पञ्चेबाजा गीत हो। यसमा सुनितासँगै खेम सेञ्चुरी र घमेश दुलालको...

'फेस अफ इन्स्योरेन्स डिस्कोर्श'मा सनिशा भट्टराई नियुक्त

१ घण्टा अघि   सेतोपाटी

नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री सनिशा भट्टराई तेस्रो संस्करणको इन्स्योरेन्स डिस्कोर्शको 'फेस अफ इन्स्योरेन्स'का रूपमा नियुक्त भएकी छन्।  बीमा क्षेत्रप्रति आम नागरिकको बुझाइ विस्तार गर्ने, बीमालाई केबल औपचारिक सेवा होइन जीवनको आधारभूत सुरक्षाको रूपमा स्थापित गर्ने र नीति तथा व्यवहारबीचको...

निर्वाचन आयोग अगाडि सडकमै बसे गगन पक्षका कांग्रेस नेताहरू (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगको कार्यालय अगाडि विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा पक्षका पदाधिकारी तथा नेताहरू धर्नामा बसेका छन्। बीचमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। कार्यालय प्रवेश गर्ने मूल गेट भने बन्द गरिएको छ। निर्वाचन आयोगमा कांग्रेसको दुवै पक्षले आधिकारिता दाबी गरेको...

रविको सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय वेबसाइटबाटै गायब!

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता लिन महान्यायाधिवक्ता सविता भण्डारीले गरेको निर्णय कार्यालयको वेबसाइटबाटै हटाइएको छ। महान्यायाधिवक्ता भण्डारीले बुधबार लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरको निर्णय फिर्ता लिने निर्णय गरेपछि वेबसाइटको सूचनामा...

निरजले गरे सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा

२ घण्टा अघि   सेतोपाटी

सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर एक गल्फर निरज तामाङले लगातार दोस्रो पटक जितेका छन्। उनले धरान गल्फ क्लबमा शुक्रबार सम्पन्न तेस्रो तथा अन्तिम राउन्डमा ३–अन्डर ६७ को कार्ड बनाए। समग्रमा...

पोखरा विमानस्थल भ्रष्टाचार आरोपीलाई धरौटीमा छाड्ने आदेश दिएपछि अख्तियारको सर्वोच्चमा पुनरावेदन

२ घण्टा अघि   सेतोपाटी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका भ्रष्टाचार आरोप लागेका व्यक्तिलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गरी पाउन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्चमा पुनरावेदन दिएको छ। भ्रष्टाचार आरोपीलाई धरौटीमा छाड्ने आदेश दिएपछि थुनामै राखेर अनुसन्धान गर्नुपर्ने भन्दै अख्तियारले शुक्रबार सर्वोच्च अदालतलमा पुनरावेदन दिएको हो। विमानस्थल निर्माण मुद्दामा आरोपित नागरिक उड्डयन...

'कमेडी दरबार' को तेस्रो सिजन माघमै, के-के हुनेछन् परिवर्तन?

२ घण्टा अघि   सेतोपाटी

लोकप्रिय नेपाली हास्य टेलिभिजन शो 'कमेडी दरबार' को तेस्रो सिजन छिट्टै सुरू हुँदैछ। दोस्रो सिजन सकिएपछि तेस्रो सिजनको तयारीका लागि अहिले शो रोकिएको छ। शोका नियमित दर्शकहरू यसको नयाँ सिजनको व्यग्र प्रतिक्षामा छन्।  शोका निर्देशक तथा होस्ट विक्की अग्रवालका अनुसार माघ...

कार्यवाहक सभापति खड्कासहितका नेताहरू फेरि पुगे निर्वाचन आयोग (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का फेरि निर्वाचन आयोगको कार्यालय पुगेका छन्।  बिहान कार्यवाहक सभापति खड्कासहित ठूलो संख्यामा सभापति शेरबहादुर देउवा निकट नेताहरू निर्वाचन आयोगको कार्यालय पुगेका थिए।  त्यतिबेला उनीहरूले विशेष महाधिवेशन गर्न केन्द्रीय समितिबाट निर्णय नभएको जानकारी गराउँदै आधिकारिकता दिनुपर्ने...

किस्ता नियमित भएको तीन महिनामै असल कर्जामा स्तारोन्नति हुने

२ घण्टा अघि   सेतोपाटी

निष्क्रिय कर्जामा वर्गीकरण भइसकेको कर्जाको बाँकी सबै साँवा ब्याज भुक्तानी भएर किस्ता नियमित भएको तीन महिनापछि स्तरोन्नति गर्न सकिने पाइने भएको छ।  शुक्रबार नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकामा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। यसअघि किस्ता नियमित भएपनि ६...

रवि, जिबी राई सहित सबै प्रतिवादीको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्न महान्यायाधिवक्ताले दिइन् स्वीकृति

२ घण्टा अघि   सेतोपाटी

महान्यायाधिवक्ता सविता भण्डारीले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका रवि लामिछाने, जिबी राई लगायत सबै प्रतिवादीमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी अभियोग संशोधन गरी मुद्दा फिर्ता लिन स्विकृति दिएकी छन्। महान्यायाधिवक्ता भण्डारीले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्ध...

विश्वप्रकाश शर्माले निर्वाचन आयोगमा राखे विशेष महाधिवेशनबारे बुँदागत धारणा (भिडिओ)

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पदाधिकारीहरूसहित पुगेर निर्वाचन आयोगमा पुगेर आज फेरि विशेष महाधिवेशनबारे ७ बुँदे धारणा राखेका छन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेताहरू आज निर्वाचन आयोगमा गएर आफूहरू नै आधिकारिक रहेको बताएका थिए। त्यसपछि विशेष महाधिवेशनबाट आएका नेपाली कांग्रेसका पदाधिकारीहरू...

एनआइसी एसिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी लिलाम बिक्री पोर्टलमा

२ घण्टा अघि   सेतोपाटी

एनआइसी एसिया बैंकको नाममा रहेका बैंकिङ सम्पत्तिहरू, गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्ति समेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाइन पोर्टल सार्वजनिक गरिसकिएको छ।  बैंकले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने...

टी-२० विश्वकप छनोटअघिको वाम अप खेलमा अमेरिकासँग नेपालको हार

३ घण्टा अघि   सेतोपाटी

महिला टी-२० विश्वकप छनोट वामप म्याचमा नेपालमाथि अमेरिकाले जित निकालेको छ। कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालमाथि अमेरिकाले ६ विकेटको जित निकाल्यो। यसअघि नेपालले आयरल्यान्डसँगको वाम अप खेलमा पनि ९९ रनको हार ब्यहोरेको थियो। अमेरिकाले टस जितेर...

निर्वाचन आयोगमा गगन-देउवा दुवै पक्षको प्रदर्शन (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगको कार्यालयमा कांग्रेसको दुवै पक्षले प्रदर्शन गरेका छन्। निर्वाचन आयोगको परिसरमा विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा पक्षका पदाधिकारी तथा नेताहरू धर्नामा बसेका छन्।  मूल गेट बाहिर पनि गगन थापा र शेरबहादुर देउवा पक्षका कार्यकर्ताहरूले  प्रदर्शन गरेका छन्। निर्वाचन...

टुटफुट र विभाजनतिर कसैले कसैलाई नउकासौं– योगेश भट्टराई

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले लोकतान्त्रिक इतिहास बोकेको नेपाली कांग्रेस पार्टी विभाजित हुनु दुःखद् भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै टुटफुट र विभाजनतिर कसैले कसैलाई नउकास्न आग्रह गरेका छन्।  ‘लोकतान्त्रिक आन्दोलनमा अगुवाई गरेको नेपालको पुरानो पार्टी नेपाली कांग्रेस...

मनोवैज्ञानिक थ्रिलर 'द ब्लु लाइट' को ट्रेलर सार्वजनिक, फिल्म माघ १६ मा

३ घण्टा अघि   सेतोपाटी

प्रदर्शन तयारीमा रहेको मनोवैज्ञानिक थ्रिलर फिल्म 'द ब्लु लाइट' को ट्रेलर सार्वजनिक भएको छ। निर्माण पक्षले शुक्रबार सार्वजनिक गरेको ट्रेलरमा प्रेम, डर, छलकपट र बदलाको कथा समेटिएको छ। रहस्य, भयावह परिस्थिति, पात्रहरूको भावनात्मक लडाईँको कथा ट्रेलरमा देख्न सकिन्छ।  फिल्मको कथा भने...

निर्वाचन तोकिएकै समयमा हुन्छ– संयोजक दाहाल

३ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने बताएका छन्। भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको शुक्रबार उद्घाटन गर्दै संयोजक दाहालले निर्वाचनको विकल्प नरहेको बताए। ‘संविधानसभाको पहिलो निर्वाचनको...